जनकपुरधाम । प्रदेश नम्बर–२ प्रदेशसभाको सातौँ अधिवेशन आजदेखि सुरु भएको छ ।
पहिलो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकार जालझेलको सिकार भइरहेको बताएका छन् । ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रम’का सम्बन्धमा उठेका सवालहरूको जवाफ दिँदै उनले प्रदेश सरकार जालझेल र षड्यन्त्रको सिकार भइरहेको बताएका हुन् ।
उक्त कार्यक्रमअन्तर्गत साइकल...