भूसाललाई ओलीको जवाफ- दाहाल र नेपाल वामपन्थी होइनन्, एकता हुँदैन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल, माधवकुमार नेपाल र मोहनविक्रम सिंह नेतृत्वको पार्टीसँग एकता नहुने बताएका छन् ।

सम्बन्धित सामग्री

अध्यक्ष नेपाल र संयोजक गौतमबीच भेट : एकता सम्बन्धमा छलफल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले मंगलबार भेटवार्ता गरेका छन्।एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा अध्यक्ष नेपाल र नेता गौतमबीच भएको भेटघाटमा समसामयिक राजनीतिक विषय, समान विचार भएका वामपन्थी शक्तिबीचको एकताबारे भइरहेका प्रयासका साथै राष्ट्रिय अन्तरराष्ट्रिय राजनीतिक परिस्थितिका बारेमा छलफल भएको उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।अध्यक्ष नेपालले मुलुकको कम्युनिष्ट आन्दोलन जगेर्ना गरी राष्ट्

‘वामपन्थी एकता प्रयासलाई असफल बनाउने ओलीको दाउ’

काठमाडौं, माघ १२ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीबीच एकताको प्रयास भइरहँदा नेकपा एमालेले त्यसलाई असफल बनाउने रणनीति अबलम्बन गरेको चर्चा चुलिएको छ । पार्टी एकीकरणपूर्व एक अर्काको दस्तावेज अध्ययनमा लागेका दलहरूबीच सरकारमा सहभागिताको विषय उठाएर ओलीले एकता असफल बनाउन खोजेको टिप्पणी गर्दै एकीकृत समाजवादीका एक नेताले भने– […]

इमान्दार वामपन्थी विचारधारा बोकेका पार्टीसँग एकता हुन्छ : अध्यक्ष नेपाल

मोरङ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा माओवादीसित मात्र होइन, मुलुकका सबै इमान्दार वामपन्थी विचारधारा बोकेका पार्टीसँग एकताका सम्बन्धमा कुराकानी चलिरहेको बताएका छन् । पूर्वप्रधानमन्त्री नेपालले आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मुलुकका सबै सच्चा इमान्दार वामपन्थी विचारधारा बोकेका पार्टी एकताबद्ध हुनुपर्नेमा जोड दिए । गठबन्धन दलहरूबीच जित्ने आधारमा सिटको बाँडफाँट हुने उनले […]

वामपन्थी एकता चाहनेले गठबन्धन छाडेर आउन ओलीको चूनौति

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकता चाहने भए कांग्रेसको गठबन्धन छाडेर आउन चूनौति दिएका छन् ।  नेपाल चीन हिमालय मैत्री समाजले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले साँच्चिकै बामपन्थी हो भने कांग्रेसको साथ छाडेर बामपन्थी एकतामा आउन माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई चुनौती  दिएका हुन् । उनले कम्युनिस्ट सरकार ढालेर कांग्रेस […]

वामदेवको एकता अभियान, यी पाँच पार्टीसँग मर्जर गर्दै

काठमाडौं, १४ असार । नेकपा राष्ट्रिय एकता अभियान सञ्चालन गर्दै आएका नेता वामदेव गौतमले पाँचवटा दलसँग मिलेर नयाँ दल गठन गर्ने भएका छन् । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर नयाँ दल घोषणा गरिने जनाइएको छ। समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा राष्ट्रवादीसँग एकता भइसकेको र आम नेपाली पार्टी र स्वतन्त्र वामपन्थी […]

ओलीसँग एकता र सहकार्यको कुनै सम्भावना छैनः माधव नेपाल

धनगढी– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीसँग एकता र सहकार्यको कुनै सम्भावना नरहेको बताएका छन्। उनले केपी ओलीबाहेक अरु जोसँग पनि सहकार्य गर्न सकिने बताए। आइतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्रीसमेत रहेका समाजवादीका अध्यक्ष नेपालले केपी ओलीलाई प्रतिगामीको संज्ञा दिँदै भने, ‘प्रतिगामीविरुद्ध अग्रगमनकारीबीच आगामी स्थानीय निर्वाचनमा सहकार्य अर्थात तालमेल हुन्छ।’ उनले वामपन्थी […]

पुस १३ मा विभिन्न वामपन्थी दलसँग एकता गर्दै छौँ : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विभिन्न वामपन्थी पार्टीसँग एकता हुन लागेको बताएका छन् ।  दाङको  भालुवाङमा शनिबार भएको पार्टीको लुम्बिनी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन  गर्दै नेपालले साना वामपन्थी दलहरुसँग...

वामपन्थी र प्रगतिशील शक्तिलाई एकताबद्ध हुन प्रचण्डको अपील

काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारी र वामपन्थी शक्तिहरुलाई एकताबद्ध हुन अपील गरेका छन्। नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस तथा लेनिन जयन्तीको अवसरमा विज्ञप्ति जारी गर्दै उनले देशको आर्थिक विकास, समृद्धि र समाजवादउन्मुख संविधानको रक्षा, परिमार्जन तथा कार्यान्वयनका निम्ति प्रतिगमन विरोधी शक्तिहरुको एकता ऐतिहासिक आवश्यकता भएको उल्लेख गरेका छन्।

ओलीलाई गौतमको आग्रह– प्रचण्डसँग छलफल र नेपाल समूहलाई सम्मानपूर्ण व्यवहार गर्नुस्

एमाले नेता तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले वामपन्थी सरकारको निरन्तरताका लागि पहल गर्न प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरेका छन् । मंगलबार एकता राष्ट्रिय अभियान कार्य सम्पादन समितिको...