१४ वैशाख, काठमाडौं । स्थानीय निर्वाचनका लागि नेकपा एमालेले ९ वैशाखमा स्थानीय तहको घोषणापत्र सार्वजनिक गर्यो भने नेपाली कांग्रेसले त्यसको दुई दिनपछि सार्वजनिक गर्यो । एमालेको घोषणापत्रमा कांग्रेसका शीर्ष तहका नेताहरुबाट टिप्पणी गरेको सुनिएन । तर, कांग्रेसको घोषणापत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीले टिप्पणी गरे । ओलीको अभिव्यक्तिको प्रतिवादमा कांग्रेसका नेताहरु सामाजिक सञ्जालदेखि सार्वजनिक कार्यक्रमसम्म […]