काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को पोलिटब्युरो बैठक आज (सोमबार) बस्दैछ । कार्की बैंक्वेट बबरमहल काठमाडौँमा बिहान ११ बजे बस्ने बैठकमा स्थानीय तहको निर्वाचनको तयारीलगायत विषयमा छलफल हुने जनाइएको छ। साथै समसामयिक राजनीतिक स्थितिको विश्लेषण, स्थानीय निर्वाचनका लागि पार्टीको घोषणापत्र, उम्मेदवार छनोटको मापदण्डलगायत विषयमा छलफल हुने पार्टीको केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले […]