सिमकोट – हुम्लाका महिला जनप्रतिनिधिले गाउँसभामा प्रस्तुत हुने प्रस्तावमा आफूहरुले केही नबुझे पनि ताली बजाएर पारित गर्नुपर्ने बाध्यता रहेको गुनासो गरेका छन्। सामान्य लेखपढ गर्नसमेत नजान्ने हुँदा गाउँसभामा पेश हुने ऐन, नियम तथा कार्यविधिहरुलाई ताली बजाएर पास गर्नुको आफूहरुसँग विकल्प नरहेको उनीहरुको भनाइ छ। सिमकोट गाउँपालिका–२ की दलित महिला सदस्य कौरा सुनारले सोमबार भएको हिउँदे […]