जीर्ण काठेपुलमा गाडी तार्नुपर्ने बाध्यता

सिमकोट- जिल्लाका विभिन्न आधा दर्जन स्थानमा जीर्ण काठेपुलमा जोखिम उठाएर यातायातका साधन सञ्चालन गर्नु पर्ने बाध्यता रहेको छ। खोलामा निर्माण भएका पुराना काठेपुललाई मर्मत सम्भार नगरिँदा जीर्णै भए पनि यातायातका साधन सञ्चालन गर्नुपर्ने बाध्यता आ‍इ लागेको हो। सिमकोटबाट नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङसम्म बोलेरो जीप चलाउँदै आएका चालक कृष्ण तामाङले सिमकोट-हिल्सा सडकखण्डको हेक्पा खोलामा यातायातका साधनहरूले […]