काठमाडौँ । विपद् जोखिम न्यूनीकरणका लागि अतुलनीय योगदान पुर्याएकोमा नेपाल टेलिकम सम्मानित भएको छ । जल तथा मौसम विज्ञान विभागले विभागबाट सम्प्रेषण गरिने पूर्वसूचना सन्देशहरु २०७३ सालदेखि अनवरत रुपमा निःशुल्क मास एसएमएस सेवामार्फत सर्वसाधारणमा पुर्याई विपद् जोखिम न्यूनीकरणका लागि अतुलनीय योगदान पुर्याएकोमा टेलिकमलाई कदर पत्र प्रदान गरेको हो । शुक्रबार काठमाडौँमा आयोजित नेसनल वर्कसप अन […]