देउवालाई कांग्रेस नेताको सुझाव - ‘०७४ को समानुपातिक परिणामका आधारमा सिट बाँडफाँट गरौँ’

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन दलबीच चुनावी तालमेल र सिट बाँडफाँटका विषयमा पार्टीका नेताहरूको सुझाव लिएका छन् । गठबन्धनमा पाँच दलबीच आगामी मंसिर ४ गते हुने निर्वाचनमा तालमेल गर्ने सहमति भएपनि सिट बाँडफाँटमा कुरा मिलेको छैन ।

सम्बन्धित सामग्री

सिट बाँडफाँट कार्यदलमा अझै जुटेन सहमति, आजै प्रतिवेदन बुझाउन 'गाह्रो'

काठमाडौं । सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठकमा अझै सहमति जुट्न नसकेको छैन । बालुवाटारमा जारी बैठकमा सिट बाँडफाँटको मापदण्डमा सहमति जुटिनसकेको एक नेताले जानकारी दिए ।  बुधबार साँझको बैठकपछि सरकारका प्रवक्तासमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले बिहीबार कार्यसमितिले सहमति जुटाएर मापदण्डसहितको सुझाव प्रतिवेदन शीर्ष नेतृत्वलाई बुझाउने बताएका थिए । तर, अहिले आजको बैठकले...

सिट बाँडफाँट गर्दा प्रभाव र पकडलाई ध्यान दिन देउवालाई कांग्रेस नेताहरुको सुझाव

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन दलबीच चुनावी तालमेल र सिट बाँडफाँटका विषयमा पार्टीका नेताहरूसँग सुझाव लिनुभएको छ । कार्यदलमा नेताहरूले छलफल गरेर टुंगोमा पुग्ने क्रममा प्रधानमन्त्री देउवाले बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारी नेताहरूसँग छलफल गर्नुभएको हो । बैठकमा चुनावी तालमेलका आधारहरू के हुने, सिट बाँडफाँट कसरी गर्ने भन्ने विषयमा नेताहरूले […]

दलहरुको क्षमताका आधारमा सिट बाँडफाँट गर्न कांग्रेस नेताहरुको सुझाव

आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा दलहरुको क्षमताका आधारमा सिट बाँडफाँट गर्नुपर्ने पक्षमा कांग्रेस नेताहरु देखिएका छन्। सिट बाँडफाँटका लागि बनेको कार्यदलको बैठक बस्नुअघि आज बसेको कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको...