दलहरुको क्षमताका आधारमा सिट बाँडफाँट गर्न कांग्रेस नेताहरुको सुझाव

आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा दलहरुको क्षमताका आधारमा सिट बाँडफाँट गर्नुपर्ने पक्षमा कांग्रेस नेताहरु देखिएका छन्। सिट बाँडफाँटका लागि बनेको कार्यदलको बैठक बस्नुअघि आज बसेको कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको...

सम्बन्धित सामग्री

सिट बाँडफाँट कार्यदलमा अझै जुटेन सहमति, आजै प्रतिवेदन बुझाउन 'गाह्रो'

काठमाडौं । सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठकमा अझै सहमति जुट्न नसकेको छैन । बालुवाटारमा जारी बैठकमा सिट बाँडफाँटको मापदण्डमा सहमति जुटिनसकेको एक नेताले जानकारी दिए ।  बुधबार साँझको बैठकपछि सरकारका प्रवक्तासमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले बिहीबार कार्यसमितिले सहमति जुटाएर मापदण्डसहितको सुझाव प्रतिवेदन शीर्ष नेतृत्वलाई बुझाउने बताएका थिए । तर, अहिले आजको बैठकले...

सिट बाँडफाँट गर्दा प्रभाव र पकडलाई ध्यान दिन देउवालाई कांग्रेस नेताहरुको सुझाव

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन दलबीच चुनावी तालमेल र सिट बाँडफाँटका विषयमा पार्टीका नेताहरूसँग सुझाव लिनुभएको छ । कार्यदलमा नेताहरूले छलफल गरेर टुंगोमा पुग्ने क्रममा प्रधानमन्त्री देउवाले बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारी नेताहरूसँग छलफल गर्नुभएको हो । बैठकमा चुनावी तालमेलका आधारहरू के हुने, सिट बाँडफाँट कसरी गर्ने भन्ने विषयमा नेताहरूले […]