मकवानपुरका ४ महिलालाई पालिका र वडा हाँक्ने जिम्मेवारी

चुरे मकवानपुर । स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत मकवानपुरमा महिला जनप्रतिनिधि पहिलो पटक पालिका र वडाको प्रमुखमा ४ जना महिला निर्वाचित भएका छन् । १० स्थानीय तह र १०२ वडा रहेको मकवानपुरमा जम्मा ४ जना महिलाले नेतृत्वको अवसर पाएका हुन् । जसमा एक महिलालाई हेटौंडा उपमहानगरपालिकाको नेतृत्व गर्ने अवसर मिलेको छ भने ३ महिलालाई […] The post मकवानपुरका ४ महिलालाई पालिका र वडा हाँक्ने जिम्मेवारी appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

बरेङ गाउँपालिकाका वडा सचिवविहीन

बागलुङको बरेङ गाउँपालिकाका सबै वडा कार्यालय वडा सचिवविहीन बनेका छन्। पाँच वडा रहेको बरेङ वडा सचिवविहीन पालिका बनेको छ।...

केन्द्रीय नेताले आफ्नै वडा र पालिका हारे

सुर्खेत : केन्द्रीय सदस्य तथा मन्त्री पाएको स्थानीय तहमा नै दलहरुले चुनाव हारेका छन्। कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयका पूर्वमन्त्री नरेश भण्डारीको पालिका जुम्लाको गुठी चौरमा नेपाली कांग्रेस र समाजवादीले जित हात पारेको छ।त्यहाँ अघिल्लो चुनावमा भण्डारीका बाबा हरिबहादुर भण्डारीले माओवादी केन्द्रको तर्फबाट जितेका थिए।अहिले पनि नरेशकै पहलमा हरि भण्डारीलाई उम्मेदवार बनाएर चुनावमा भिडाएको थियो। त्यस्तै अर्थमन्त्री जनार्दन शर्माको वडा रुकुम पश्चिम मुसीकोट नगरपालिका ५ मा नेपाली क

एमाले निष्कर्ष : सातै पालिका र ५२ वडा सजिलै जित्ने

गठबन्धन ‘भुसुनाको झुण्ड’ बिराटनगर । नेकपा एमालेले आसन्न स्थानीय तह निर्वाचनमा धनकुटाका सात वटै पालिका र ५२ वटा वडा सजिलै जित्ने दावी गरेको छ । एमाले धनकुटाले शनिवार पत्रकार सम्मेलन गरेर जिल्लामा चार दलको गठबन्धन बनेपनि त्यसले एमालेलाई केही फरक पार्न नसक्ने दावी गरेको हो । एमाले नेताहरुले चार दलीय गठबन्धनलाई देखावटी र ‘भुसुनाको झुण्ड’ […] The post एमाले निष्कर्ष : सातै पालिका र ५२ वडा सजिलै जित्ने appeared first on राजधानी राष्ट्रिय दैनिक.

वडा र पालिका अधिवेशन पुनः गर्नुपर्ने माग गर्दै जिल्ला सभापति मल्ल अनसनमा

काठमाडौँ । डडेल्धुरा जिल्ला सभापति कर्णबहादुर मल्ल नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा अनसनमा बसेका छन् । वडा र पालिका अधिवेशन पुनः गर्नुपर्ने माग गर्दै जिल्ला सभापति मल्ल पार्टी कार्यालय सानेपामा अनसनमा बसेका हुन् । सभापति शेरबहादुर देउवा पक्षले एकतर्फी रुपमा वडा र पालिका अधिवेशन गरेको भन्दै जिल्ला सभापति मल्ल पक्षले पुनः अधिवेशन माग गर्दै आएको […]

कात्तिक २५ भित्र वडा र पालिका अधिवेशन सम्पन्न गर्न एमालेको निर्देशन

नेकपा एमालेले बाँकी रहेका वडा र पालिका अधिवेशन आगामी कात्तिक २५ गतेभित्र सम्पन्न गरिसक्न निर्देशन दिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आगामी कात्तिक २५ भित्र बाँकी रहेका वडा र पालिका अधिवेशन सम्पन्न गर्न निर्देशन दिएका हुन् । अध्यक्ष ओलीले आइतबार अन्तर पार्टी निर्देशन जारी गर्दै बाँकी रहेका वडा र पालिका अधिवेशन सम्पन्न गर्न निर्देशन दिएका हुन् ।यसअघि एमालेले गत कात्तिक ६ गते देशभरका वडा र ९ गते पालिका अधिवेशन गरेको थियो । त्यसक्रममा कतिपय जिल्लाका वडा र पालिकामा बाढी, पहिरो र डुबानका कारण र

सुर्खेतमा एमालेको वडा र पालिका अधिवेशन तोकिएको समयमा नहुने

सुर्खेतमा नेकपा एमालेको वडा अधिवेशन र पालिका अधिवेशन तोकिएको समयमा नहुने भएको छ। एमाले सुर्खेतले प्राविधिक कारण अधिवेशन गर्न नसकेकाले कार्तिक ९ गते वडा र १५ गते पालिकाको अधिवेशन सारिएको बताएको छ ।पार्टीले वडा अधिवेशनको लागि कार्तिक ६ र पालिका अधिवेशनको लागि ९ गते समय तोकेको थियो । एमाले जिल्ला अध्यक्ष धुब्रकुमार शाहीका अनुसार जिल्ला कमिटीको बैठक ६ गते बसेर थप निर्णय गरिनेछ । यस्तै अधिवेशन सम्पन्न गर्नका लागि समन्वय र सहजीकरण गर्ने प्रतिनिधि तोकिनेछ । पालिका अधिवेशन सम्पन्न गर्न पन

वडा र पालिका अधिवेशन एकैपटक गर्नु हुँदैन : शाक्य

नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीको वडा अधिवेशन र पालिका अधिवेशन यही कात्तिक ६ गते देशभर एकैपटक गर्ने पार्टीको निर्देशनप्रति असन्तुष्टि जनाएकी छन् ।बागमती प्रदेशका मुख्यमन्त्रीसमेत रहेकी उपाध्यक्ष शाक्यले पार्टीको वडा अधिवेशन हतारमा गरिहालौं भन्ने पक्षमा आफू नरहेको अडान समेत राखिन् । बुधबार काठमाडौंमा आयोजित नेकपा एमाले बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकमा बोल्दै […]

अष्टलक्ष्मीको असन्तुष्टि : वडा र पालिका अधिवेशन एकैपटक नगरौँ

काठमाडौं : नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीको वडा अधिवेशन र पालिका अधिवेशन यही कात्तिक ६ गते देशभर एकैपटक गर्ने पार्टीको निर्देशनप्रति असन्तुष्टि जनाएकी छन्।बागमती प्रदेशका मुख्यमन्त्रीसमेत रहेकी उपाध्यक्ष शाक्यले पार्टीको वडा अधिवेशन हतारमा गरिहालौं भन्ने पक्षमा आफू नरहेको अडानसमेत राखिन्। बुधबार काठमाडौंमा आयोजित नेकपा एमाले बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकमा बोल्दै उनले वडा अधिवेशन हतारमा गरिहालौं र जोसुकै नेतृत्वमा आए पनि हुन्छ भन्ने पक्षमा आफू नरहेको बताइन्।न