कांग्रेस अधिवेशन– स्याङ्जाका ९ पालिकाको नतिजा आयो, दुईको बाँकी

 स्याङ्जाका नौ पालिकामा निर्वाचन सम्पन्न भएको छ । एघार पालिका रहेको जिल्लामा सहमति र निर्वाचन प्रक्रियामार्फत नेतृत्व टुङ्गिएको हो भने दुई वटामा बाँकी छ । स्याङ्जाका भीरकोट, पुतलीबजार, चापाकोट, गल्याङ नगरपालिकासहित आँधीखोला, फेदीखोला, अर्जुनचौपारी, बिरुवा, हरिनास गाउँपालिकामा निर्वाचन सकिएको हो । सहमतिका लागि वालिङ नगरपालिका र कालीगण्डकी गाउँपालिकामा नतिजा आउन सकिरहेको छैन । यी दुई पालिकामा आज निर्वाचन गर्ने तालिका निर्वाचन समितिले सार्वजनिक गरेको छ । जिल्लाको भिरकोटमा यामप्रसाद अधिकारी, गल्याङमा श्यामप्रसाद...

सम्बन्धित सामग्री

७७ वटै जिल्लामा कांग्रेस अधिवेशन सकियो, देउवा र शेखर पक्ष कुन बलियो ?

काठमाडौँ - नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सबै जिल्लाको अधिवेशन सकिएको छ । बाँकी रहेका १६ जिल्लाको अन्तिम नतिजा आएसँगै ७७ वटै जिल्ला अधिवेशन सकिएको​​ कांगेस केन्द्रीय निर्वाचन समित सदस्य सिताराम केसीले जानकारी दिए ।  उनका अनुसार महाधिवेशनअघि ६१ जिल्लाको जिल्ला अधिवेशन भएको थियो । बाँकी १...

७७ वटै जिल्लामा कांग्रेस अधिवेशन सकियो, देउवा र शेखर पक्ष कुन बलियो ?

काठमाडौँ - नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सबै जिल्लाको अधिवेशन सकिएको छ । बाँकी रहेका १६ जिल्लाको अन्तिम नतिजा आएसँगै ७७ वटै जिल्ला अधिवेशन सकिएको​​ कांगेस केन्द्रीय निर्वाचन समित सदस्य सिताराम केसीले जानकारी दिए ।  उनका अनुसार महाधिवेशनअघि ६१ जिल्लाको जिल्ला अधिवेशन भएको थियो । बाँकी १...

कांग्रेस अधिवेशन– बागमतीमा दोस्रो चरणको मतदान सम्पन्न, रातिसम्म नतिजा आउने

पहिलो चरणको निर्वाचनमा कसैले पनि स्पष्ट बहुमत ल्याउन नसकेपछि नेपाली कांग्रेसको बागमती प्रदेश सभापतिका लागि आइतवार दोस्रो चरणको निर्वाचन भएको छ ।  संस्थापन पक्षका इन्द्र बानियाँ र संस्थापनइतर समूहका जगदिश्वरनसिंह केसीबीच प्रतिस्पर्धा भएको हो । पहिलो चरणको मतदानमा तेस्रो स्थानमा पुगेका भीमसेनदास प्रधानले बानियाँलाई समर्थन गरेका छन् ।  शनिवार भएको मतदानमा संस्थापन पक्षका बानियाँले धेरै मत प्राप्त गरेपनि सभापतिका लागि आवस्यक ५१ प्रतिशत भोट नल्याएकाले आइतवार पुनः मतदान भएको हो ।  मतदान सम्पन्न भएको र आइत...

कांग्रेस अधिवेशन : काठमाडौं–९ प्रदेशसभा ‘ख’मा भट्टराई सर्वसम्मत सभापति चयन

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत जारी प्रदेशसभा क्षेत्रीय अधिवेशनअन्तर्गत काठमाडौंं निर्वाचन क्षेत्र नम्बर–९ को प्रदेश ‘ख’को नतिजा आएको छ । भर्खरै सार्वजनिक नतिजा अनुसार नेता प्रकाशमान सिंहनिकट राजेन्द्रप्रसाद भट्टराई सभापति बन्न सफल भएका छन् । आफू सर्वसम्मत सभापतिमा चयन भएको भट्टराईले बाह्रखरीलाई जानकारी दिए । भट्टराईका अनुसार उसपभापतिमा रमेश गौतम र...

कांग्रेस अधिवेशन : ललितपुरका ६ मध्ये ४ पालिकामा संस्थापन पक्षको नेतृत्व

ललितपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत ललितपुरका ६ वटै स्थानीय तहको परिणाम सार्वजनिक भएको छ । १ महानगरपालिका, २ नगरपालिका र ३ गाउँपालिका रहेको ललितपुरका पालिकास्तरका कार्यसमितिमा मिश्रित नतिजा आएको छ । पालिकाको नेतृत्वमा भने सभापति शेरबहादुर देउवानिकट संस्थापन पक्षले अग्रता लिएको छ । संस्थापन पक्षले ललितपुर महानगरपालिकासहित ४ पालिकामा नेतृत्व पाएको छ । […]