तालिबान सरकारको कडा निर्देशनपछि अफगानिस्तानका महिला पत्रकारले मुख छोप्न थाले

काबुल । अफगानिस्तानमा आइतबारदेखि टेलिभिजन च्यानलहरूमा महिला प्रस्तोताहरूले अनुहार छोप्न थालेका छन् । तालिबान सरकारको आदेशपछि उनीहरूले टेलिभिजन पर्दामा देखिँदा बुर्का लगाउन थालेका हुन् ।  एकदिन अघिसम्म सरकारी आदेशको अवज्ञा गर्दै उनीहरू टेलिभिजनमा 'अनएयर' भइरहेका थिए ।  एकजना कार्यक्रम प्रस्तोताले भनेकी छन्, "हामीहरूले आदेशको प्रतिवाद गर्दै आइरहेका थियौँ । तर टेलिभिजन मालिकहरूमाथि दबाब दिइन...

सम्बन्धित सामग्री

महिलालाई मुख छोपेर टेलिभिजनमा प्रस्तुत हुन तालिबान सरकारको आदेश

काबुल । अफगानिस्तानको तालिबान सरकारले महिला अफगान टेलिभिजन प्रस्तोताहरूलाई अनएयर हुँदा आफ्नो अनुहार छोप्न आदेश दिएको छ । एकजना धार्मिक प्रहरी प्रवक्ताले बुधबार सञ्चार माध्यमहरूलाई सो आदेशबारे जानकारी दिइएको बीबीसी पास्तेलाई बताएका छन् ।  मुलुकका सम्पूर्ण महिलालाई सार्वजनिक स्थानमा बुर्का लगाउन वा सजाय भोग्न तयार रहन आदेश दिएको दुई सातापछि कट्टरपन्थी इस्लामिक तालिवानले...

चिनियाँ बेल्ट एण्ड रोड परियोजनाका लागि तालिबानको रेड कार्पेट

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएसँगै तालिबानले शासन सञ्चालनमा देखिएको आर्थिक सङ्कट टार्नका लागि चीनको मुख ताकेको छ। चीनले तालिबान सरकारलाई स्वागत गर्दै तत्कालको सङ्कट टार्नका लागि अफगानिस्तानलाई ३१ मिलियन अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको थियो। तर, तालिबान समूहले भने आगामी छ महिनामा चीनबाट ठुलो लगानीको आशा गरिरहेको छ।

फेरिए तालिबान, शासन व्यवस्था लचक

काबुल । यी दुई तस्बिर अफगानिस्तानमा तालिबानले पुनः सत्ता हातमा लिएपछि विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूको हो । एउटा तस्बिरमा छात्राहरूले पूरै मुख छोप्ने गरी बुर्का लगाएका छन् । उनीहरू हरेकको अगाडि राखिएको छ, अफगानिस्तानको झन्डा । अर्काे तस्बिरमा छात्र र छात्रा दुवै अध्ययन गरिरहेका छन् । छात्र र छात्राको बीचमा पर्दा राखिएको छ । यसको मतलव […] The post फेरिए तालिबान, शासन व्यवस्था लचक appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

पञ्जशीर लडाकूको दाबीः तालिबानको मुख भुइँमा गाडिदिनेछौं

अफगानिस्तानमा पञ्जशीरका तालिबान विरोधी लडाकूको उद्देश्य निकै बलियो छ र उनीहरुले तालिबानसँग लड्ने कसम खाएका छन् । द टाइम्स अफ इन्डियाले अफगानिस्ताको खामा प्रेसलाई उद्धृत गर्दै यो खबर प्रकाशित गरेको छ । पत्रिकाका अनुसार पञ्जशीरका लडाकूले तालिबानको मुख भुइँमा गाडिदिने बताएका छन् । खबरका अनसार एक लडाकुले तालिबानमाथि यसअघिको जीतबारे कुरा गदै भने, ‘हामीले आफ्ना विरोधीको अनुहार भुइँमा गाड्दिँदा हाम्रा सैनिक साथीले हात उठाएर ‘अल्लाह हो अकबर’ को बलियो नारा लगाउनेछन् ।’यी