चिनियाँ बेल्ट एण्ड रोड परियोजनाका लागि तालिबानको रेड कार्पेट

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएसँगै तालिबानले शासन सञ्चालनमा देखिएको आर्थिक सङ्कट टार्नका लागि चीनको मुख ताकेको छ। चीनले तालिबान सरकारलाई स्वागत गर्दै तत्कालको सङ्कट टार्नका लागि अफगानिस्तानलाई ३१ मिलियन अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको थियो। तर, तालिबान समूहले भने आगामी छ महिनामा चीनबाट ठुलो लगानीको आशा गरिरहेको छ।

सम्बन्धित सामग्री