चितवनका माहुरी महोत्तरीमा

चितवन खैरिनीका मह किसान समूह अहिले महोत्तरी झरेका छन् । ३० जनाको सङ्ख्यामा रहेका यी किसान परिवार मेलिफेरा जातिको दुई हजार माहुरीका घारसहित मधेश झर्नु भएको हो । यो सिजनमा बर्दिबासका जङ्गली क्षेत्रबाट दुई करोड मूल्यबराबरको मह सङ्कलन गर्ने उहाँहरूको लक्ष्य छ । अकुत सम्पदाको भण्डार मानिएको महोत्तरीको जङ्गलबाट उत्पादित महको प्रारम्भिक अर्थशास्त्रले यहाँको वन सम्पदा कति महìवपूर्ण रहेछ भन्ने अर्को उदाहरण थपेको छ ।

सम्बन्धित सामग्री

माहुरी (कविता)

टार बारीमा तरेलीतरेली फुलेका तोरीहरू स्याउका लजालु फूलहरू कुभिण्डो र चिचिण्डोका परागकणहरू  चिउरीका बोटका सन्ततिहरू लालीगुराँसका सुन्दरताहरू कसरी जोगिन्थे अस्तित्व भएर यो  जगत्‌मा ?

अन्जु पन्तको स्वरमा ‘भीर माहुरी’ गीत सार्वजनिक

काठमाडौं । लोकप्रिय गायिका अन्जु पन्तको स्वरमा ‘भीर माहुरी’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा अन्जुसँगै गायक आरसी रिमालको पनि स्वर रहेको छ । नेपमेलो युट्युब च्यानलमार्फत सार्वजनिक गीतमा मोहन थापाको शब्द र गायक आरसीकै संगीत रहेको छ । उत्सव दाहालको छायांकन रहेको गीतमा विकास दाहालको सम्पादन र रंग संयोजन रहेको छ । […]

माहुरी पालनमा कमलका किसान

माहुरी घारमा रमाउँदै झापा, कमल गाउँपालिकाको मूल माहुरी पालक समूहका एक किसान ।

माहुरी पालेर प्रशस्त आम्दानी गर्दै दाङका किसान, १२ करोड ९० लाखको मह बिक्री

दाङमा माहुरीपालन व्यवसाय फस्टाउँदै गएको छ । जिल्लामा माहुरीपालनका लागि आवश्यक वातावरण, तोरीखेती, चिउरीको वन, वनमा अन्य विभिन्न प्रकारका फूल फुल्ने भएकाले माहुरी व्यवसायका लागि उपयुक्त वातावरणले गर्दा व्यावसायिक माहुरीपालक कृषकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइअन्तर्गत घोराही र तुलसीपुर उपमहानगरपालिका तथा बङ्गलाचुली गाउँपालिकामा माहुरी जोन कार्यक्रम लागु गरिएको छ […]

माहुरी पालेर प्रशस्त आम्दानी गर्दै दाङका किसान, १२ करोड ९० लाखको मह बिक्री

दाङमा माहुरीपालन व्यवसाय फस्टाउँदै गएको छ । जिल्लामा माहुरीपालनका लागि आवश्यक वातावरण, तोरीखेती, चिउरीको वन, वनमा अन्य विभिन्न प्रकारका फूल फुल्ने भएकाले माहुरी व्यवसायका लागि उपयुक्त वातावरणले गर्दा व्यावसायिक माहुरीपालक कृषकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइअन्तर्गत घोराही र तुलसीपुर उपमहानगरपालिका तथा बङ्गलाचुली गाउँपालिकामा माहुरी जोन कार्यक्रम लागु गरिएको छ ।घोराही उपमहानगरपालिका– ११ डोक्रनाका प्रेमबहादुर चौधरीले व्यावसायिकरूपमा माहुरी पाल्न

अस्ट्रेलियामा लाखाैँ माहुरी 'लकडाउन' मा !

अस्ट्रेलियामा लाखौँ माहुरीलाई लकडाउनमा राखिएको छ । घातक परजीवी भेटिएपछि अस्ट्रेलिया सरकारले हजारौँ माहुरीलाई नष्ट गर्ने निर्णय पनि गरेको बीबीसीले जनाएको छ । न्यु साउथ वेल्सकाे राजधानी सिड्नी नजिकैकौ बन्दरगाहमा गएको हप्ता भारोआ डिस्ट्रकटर नामक किर्ना एक सय किलोमिटर टाढा रहेको माहुरीकाे घारमा पनि देखिएको छ । घातक परजीवीका कारण अस्ट्रेलियाको मह र खाद्य उद्योगलाई लाखौँ अमेरिकी डलर घाटा हुने जोखिम देखिएको बताइएको छ । नयाँ जीव सुरक्षा क्षेत्रका माहुरी पालकहरूले अब अर्काे सूचना नआएसम्म घार, माहुरी वा महको चा...

माहुरी र पुतली घट्दैछन्, झिंगा र लामखुट्टे बढदैछन्

काठमाडौं– पृथ्वीमा माहुरी, कमिला र गोब्रे किराहरू अन्य स्तनधारी जीव, पंक्षी र सरीसृपको तुलनामा आठ गुणा बढी तीव्रताका साथ लोप भइरहेका छन् । अर्कातिर किराहरूकै प्रजातिमा पर्ने माखा र साङ्गलाहरूको संख्या भने बढदै गएको छ । जलवायु परिवर्तन र कृषिमा व्यापक मात्रामा प्रयोग भइरहेको कीटनाशक औषधिका कारण यसरी किरा फ्टयाङ्ग्राहरूको संख्या घटन थालेको हो । […]

माहुरी पालनबाट वार्षिक १८ लाख आम्दानी

स्याङ्जा-स्याङजाको भीरकोट नगरपालिका–७ खिलुङ् देउरालीका रत्नबहादुर गुरुङ माहुरी पालन व्यवसायमा लागेको १७ वर्ष पूरा भयो । २ वटा परम्परागत माहुरीका घारबाट व्यवसाय सुरू गरेका गुरुङको माहुरी पालन व्यवसाय यतिबेला माहुरी उद्योगमा परिणत भएको छ ।गुरुङले चिउरीखर्क माहुरी घार उद्योग स्थापना गरी व्यवसाय सञ्चालन गरेका छन् । वार्षिक रुपमा मह, गोला घार, खाली घारबाट १८ लाख […]

रौतहटमा माहुरीको टोकाइबाट दर्जन घाइते

एउटा रुखमा रहेको माहुरीका घारमा चरो ठोक्किएर आक्रोशित भएको घारका सबै माहुरी आसपासका मानिसलाई टोक्न थालेका थिए। माहुरीले टोक्न थालेपछि भागाभाग भएको थियो। कैयौँ माहुरी एकै जनामाथि आक्रमण गरेको पनि देखिएको थियो।...