स्याङ्जा-स्याङजाको भीरकोट नगरपालिका–७ खिलुङ् देउरालीका रत्नबहादुर गुरुङ माहुरी पालन व्यवसायमा लागेको १७ वर्ष पूरा भयो । २ वटा परम्परागत माहुरीका घारबाट व्यवसाय सुरू गरेका गुरुङको माहुरी पालन व्यवसाय यतिबेला माहुरी उद्योगमा परिणत भएको छ ।गुरुङले चिउरीखर्क माहुरी घार उद्योग स्थापना गरी व्यवसाय सञ्चालन गरेका छन् । वार्षिक रुपमा मह, गोला घार, खाली घारबाट १८ लाख […]