अस्ट्रेलियामा लाखाैँ माहुरी 'लकडाउन' मा !

अस्ट्रेलियामा लाखौँ माहुरीलाई लकडाउनमा राखिएको छ । घातक परजीवी भेटिएपछि अस्ट्रेलिया सरकारले हजारौँ माहुरीलाई नष्ट गर्ने निर्णय पनि गरेको बीबीसीले जनाएको छ । न्यु साउथ वेल्सकाे राजधानी सिड्नी नजिकैकौ बन्दरगाहमा गएको हप्ता भारोआ डिस्ट्रकटर नामक किर्ना एक सय किलोमिटर टाढा रहेको माहुरीकाे घारमा पनि देखिएको छ । घातक परजीवीका कारण अस्ट्रेलियाको मह र खाद्य उद्योगलाई लाखौँ अमेरिकी डलर घाटा हुने जोखिम देखिएको बताइएको छ । नयाँ जीव सुरक्षा क्षेत्रका माहुरी पालकहरूले अब अर्काे सूचना नआएसम्म घार, माहुरी वा महको चा...