सेजमा बढेन लगानीकर्ताको आकर्षण

काठमाडौं, मंसिर २९। आधारभूत पूर्वाधारसहित विशेष आर्थिक क्षेत्र (सेज)मा तयार पारिएका प्लट लगभग उपयोगहीन बनेका छन् । निर्यात प्रवद्र्धनका माध्यमबाट मुलुकमा औद्योगिकीकरणको प्रक्रिया अघि बढाउने र तीव्र आर्थिक वृद्धिमा योगदान पुर्‍याउने लक्ष्य राखेर स्थापना भएका सेजमा लगानीकर्ता नै नआएपछि तिनीहरू उपयोगहीन जस्तै बनेका हुन् । तयार भएका दुईओटा भैरहवा र सिमरा सेजमा उद्योग स्थापना तथा […]

सम्बन्धित सामग्री

कृषि बीमामा किसानको आकर्षण बढेन

सुदूरपश्चिममा कृषि बीमातर्फ किसानको आकर्षण बढ्न सकेको छैन । कृषि बीमासम्बन्धी सचेतना अभिवृद्धि हुन नसक्दा यसतर्फ किसानको आकर्षण बढ्न नसकेको हो ।

कृषि बीमामा किसानकाे आकर्षण बढेन

रामेछाप – कृषि बीमामा रामेछापका किसानकाे आकर्षण बढ्न सकेकाे छैन । कृषि बीमा गरेका किसानले बीमा दाबी गर्न जाँदा प्रक्रिया झन्झटिलो भएकै कारण कृषि बीमाप्रति उनीहरूकाे आकर्षण बढ्न नसकेको हो । सरकारले बालीनाली र पशुपालनमा लागेका किसानले बेहाेर्नुपर्ने सम्भावित क्षतिको जोखिम कम गर्न कृषि बीमा कार्यक्रम लागू गरेको लामो समय भए पनि त्यसको कार्यान्वयन भने खासै देखिएको छैन । कृषि बीमा गर्न इच्छुक किसानलाई बीमाङ्कको ८० प्रतिशत रकम सरकारले नै बेहाेर्ने गरेको छ भने २० प्रतिशत रकम स्वयम् किसानले बेहोर्नुप...

नेपाली ओटीटी प्लेटफर्ममा किन बढेन दर्शकको आकर्षण ?

काठमाडौं । ओटीटी (ओभर द टप) प्रतिको आकर्षण कोभिड–१९ नियन्त्रणका लागि गरिएको लकडाउनका समयमा बढ्यो । घरमै रहन बाध्य दर्शकले मनोरञ्जनको विकल्पका रूपमा ‘डिजिटल प्लेटफर्म’ रोजे । अन्तरराष्ट्रियरूपमा बजारमा स्थापित नेटफ्लिक्स, अमेजन प्राइम भिडियो, डिज्ने प्लस हटस्टार, जी फाइभ, सोनी लिभलगायत ‘ओटिटी प्लेटफर्म’ दर्शकका प्रिय बनिरहँदा नेपाली एप भने ओझेलमा छन् । नेपालमा समेत विदेशी ओटीटीका प्लेटफर्मतर्फ बढ्दा नेपालमै रहेका आइफ्लिक्स, भिडियो पसल, सिनेमाघर जस्ता एपले भने धेरै दर्शक तान्न सकेनन् । नेपाल राष्ट्र बैंकले ५०० डलरसम्म वार्षिकरूपमा खर्च गर्न मिल्ने गरी कार्ड उपलब्ध गराए पनि विदेशी एपमै दर्शक बढ्दै आएका छन् ।  किन बढेन आकर्षण ? जानकारहरू भने नेपाली ओटीटी प्लेटफर्ममा आफ्नै ‘कन्टेन्ट’ नहुँदा दर्शकको रोजाइमा पर्न नसकेको बताउँछन् । सफलता नपाएपछि केही ओटीटी प्लेटफर्म बन्द नै भएका छन् । यसको उदाहरण हुन्–आइफ्लिक्स र चलचित्र टिभी ।  केहीले भने दर्शकलाई आकर्षण गर्न सब्स्क्रिप्सन खरिदको व्यवस्था हटाएका छन् । नेपालमा सन् २०१६ देखि शुरू भएको एप सिनेमाघरले सब्स्क्रिप्सनको सुविधा हटाएर फिल्म अनुसार भुक्तानी गरेर हेर्न मिल्ने बनाएको यसका अध्यक्ष खगेन्द्र लामिछानेले जानकारी दिए ।  अभिनेता, निर्माता, लेखकसँगै पछिल्लो फिल्म ‘पानीफोटो’ मार्फत निर्देशक बनेका लामिछानेले सिनेमाघर एपसँग सन् २०१८ मा जोडिएका थिए । ‘हामीले नयाँ फिल्म ल्याउँदा दर्शक बढ्छन् । फिल्मले पनि राम्रो आम्दानी गरिरहेका छन्,’ अध्यक्ष लामिछानेले भने, ‘हामीले आफ्नै कन्टेन्ट ल्याउने तयारी गरिरहेका छौं । यद्यपि त्यसको लाइनअप पूरा नहुँदासम्म आँट गरेका छैनौं ।’ उनका अनुसार वार्षिक क्यालेन्डर बनाएर मात्र आफ्नै ‘कन्टेन्ट’ ल्याइने छ । यसरी तयारी गर्दा कुनै एक ‘कन्टेन्ट’ असफल हुँदा अन्यले दर्शकलाई ‘होल्ड’ गर्ने उनको बुझाइ छ ।  केही ओटीटी प्लेटफर्मका सञ्चालक भने ‘पाइरेसी’ले समस्या उत्पन्न भएको बताउँछन् । आइफ्लिक्स र भिडियो पसल सञ्चालन गरिसकेका ओमप्रकाश अग्रवालले भने पाइरेसीको समस्याले ओटीटीमा जोखिम रहेको बताए । ‘पाइरेसी गर्नेलाई कडा कारबाही नभएसम्म कन्टेन्ट सुरक्षित हुँदैनन्,’ सञ्चालक अग्रवालले भने । ‘‘ओएसआर प्ले’ नामक एपको तयारी गरिरहेका सञ्चालक अग्रवालसहितको टोलीले ओएसआर डिजिटल टिम भिडियो पसलमार्फत फिल्म दर्शकमाझ पुर्‍याइरहेको छ । अध्यक्ष लामिछानेले पाइरेसीसम्बन्धी शिक्षाको कमीले यस्तो भइरहेको बताए । ‘पक्राउ परेपछि ख्यालख्यालमै चलचित्र पाइरेसी गरिएको भन्ने सुनिन्छ । यससम्बन्धी चेतना फैल्याउनुपर्छ,’ उनले भने ।  डिजिटल बजारलाई सघाउन चलचित्र विकास बोर्डले नियमन गर्ने र सञ्चालन गर्ने कार्यविधि तयार गरिरहेको सदस्य फणिन्द्र कटवालले जानकारी दिए । ‘ओटीटीसम्बन्धी कार्यविधि बनाएर नै हामीले काम अगाडि बढाउने सोच बनाएका छौं,’ उनले भने । रासस

तोरी खेतीमा किसानको आकर्षण बढेन

२० मंसिर, रेसुङ्गा।  पछिल्लो समय व्यावसायिक तोरी खेतीमा किसानको आकर्षण बढेको छैन । रेसुङ्गा नगरपालिका-५ का पिताम्बर पन्थीले तेलको अड्कोपड्कोका लागि मात्र तोरी खेती गरेका छन्। ‘मैले व्यावसायिक किनबेचका लागि नभई घरका लागि तोरी खेती गरेको छु’, उनले भने, ‘तोरी खेती सजिलो भए पनि व्यावसायिकतर्फ कसैको ध्यान पुगेन’, आफूले गरेको तोरी खेती सधैँ आकाशे पानीको […]

तोरी खेतीमा किसानको आकर्षण बढेन

पछिल्लो समय व्यावसायिक तोरी खेतीमा किसानको आकर्षण बढेको छैन । रेसुङ्गा नगरपालिका–५ का पिताम्बर पन्थीले तेलको अड्कोपड्कोका लागि मात्र तोरी खेती गर्नुभएको छ । “मैले व्यावसायिक किनबेचका लागि नभई घरका लागि तोरी खेती गरेको छु”, उहाँले भन्नुहुन्छ, “तोरी खेती सजिलो भए पनि व्यावसायिकतर्फ कसैको ध्यान पुगेन”, पन्थीले भन्नुभयो । आफूले गरेको तोरी खेती सधैँ आकाशे […]

तोरी खेतीमा किसानको आकर्षण बढेन

तीनमहिने बालीका रूपमा रहेको सो खेतीका लागि धेरै मेहेनत पनि गर्नुपर्दैन। असोजमा तोरी छरेपछि मङ्सिरमा तोरी छिन्ने समय हुन्छ। तोरीलाई झार गोड्ने, बारम्बार सिँचाइ गर्ने, धेरै मल राख्नुपर्ने र लगातार हेरचाह गर्नुपर्ने आवश्यक पर्दैन।...

तोरीखेतीमा किसानको बढेन आकर्षण

गुल्मी- पछिल्लो समय व्यावसायिक तोरीखेतीमा किसानको आकर्षण बढेको छैन। रेसुङ्गा नगरपालिका- ५ का पिताम्बर पन्थीले तेलको अड्कोपड्कोका लागि मात्र तोरी खेती गरेका छन्। ‘मैले व्यावसायिक किनबेचका लागि नभई घरका लागि तोरी खेती गरेको छु’ उनले भने, ‘तोरीखेती सजिलो भए पनि व्यावसायिकतर्फ कसैको ध्यान पुगेन’, पन्थीले भने। आफूले गरेको तोरीखेती सधैँ आकाशे पानीको भरमा रहेकाले अहिले […]

तोरी खेतीमा किसानको आकर्षण बढेन

पछिल्लो समय व्यावसायिक तोरी खेतीमा किसानको आकर्षण बढेको छैन । रेसुङ्गा नगरपालिका–५ का पिताम्बर पन्थीले तेलको अड्को-पड्कोका लागि मात्र तोरी खेती गरेका छन् । “मैले व्यावसायिक किनबेचका लागि नभई घरका लागि तोरी खेती गरेको छु”, उनले भने, “तोरी खेती सजिलो भए पनि व्यावसायिकतर्फ कसैको ध्यान पुगेन”, पन्थीले भने । आफूले गरेको तोरी खेती सधैँ आकाशे पानीको भरमा रहेकाले अहिले सोचेजस्तो उत्पादन नहुने ६२ वर्षीय पन्थीले बताए । तीन महिने बालीका रूपमा रहेको सो खेतीका लागि धेरै मेह

बढेन कृषि बीमामा किसानको आकर्षण

कृषि तथा पशु बीमामा रुकुम पश्चिमका किसानको आर्कषण बढ्न सकेको छैन । स्थानीय तहले किसानलाई कृषि तथा पशु बीमामा आकर्षण गर्नको लागि विभिन्न नीति तथा कार्यक्रम सञ्चालन गरे पनि किसानको आकर्षण भने बढेको छैन ।