गुल्मी- पछिल्लो समय व्यावसायिक तोरीखेतीमा किसानको आकर्षण बढेको छैन। रेसुङ्गा नगरपालिका- ५ का पिताम्बर पन्थीले तेलको अड्कोपड्कोका लागि मात्र तोरी खेती गरेका छन्। ‘मैले व्यावसायिक किनबेचका लागि नभई घरका लागि तोरी खेती गरेको छु’ उनले भने, ‘तोरीखेती सजिलो भए पनि व्यावसायिकतर्फ कसैको ध्यान पुगेन’, पन्थीले भने। आफूले गरेको तोरीखेती सधैँ आकाशे पानीको भरमा रहेकाले अहिले […]