कृषि बीमामा किसानको आकर्षण बढेन

सुदूरपश्चिममा कृषि बीमातर्फ किसानको आकर्षण बढ्न सकेको छैन । कृषि बीमासम्बन्धी सचेतना अभिवृद्धि हुन नसक्दा यसतर्फ किसानको आकर्षण बढ्न नसकेको हो ।

सम्बन्धित सामग्री

बढेन कृषि बीमामा किसानको आकर्षण

कृषि तथा पशु बीमामा रुकुम पश्चिमका किसानको आर्कषण बढ्न सकेको छैन । स्थानीय तहले किसानलाई कृषि तथा पशु बीमामा आकर्षण गर्नको लागि विभिन्न नीति तथा कार्यक्रम सञ्चालन गरे पनि किसानको आकर्षण भने बढेको छैन ।