१७ माघ, काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंको अत्याधुनिक भवन लगभग तयार भएको छ । दुई महिनाभित्र प्राविधिकले प्रहरीलाई भवन हस्तान्तरण गर्ने तयारी गरेको प्रहरीका प्राविधिक एसएसपी रामकुमार चौधरीले अनलाइनखबरलाई बताए । सामाजिक अपराध, लागूऔषध प्रयोग र कारोबार गर्ने, जघन्य अपराध गर्नेलाई छुट्टाछुट्टै राख्न मिल्ने खालको हिरासतसहितको संरचना निर्माण सकिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र […]