नर्भिकको अत्याधुनिक भवन निर्माण शुरू

काठमाडौं । पब्लिक कम्पनीमा रूपान्तरण भई क्षमता विस्तारका लागि आक्रामक बनेको नर्भिक इन्टरनेसनल हस्पिटलले आफ्नो महत्वाकांक्षी प्रोजेक्टको थालनी गरेको छ । नर्भिक अस्पतालले आफ्नो महत्वाकांक्षी प्रोजेक्ट ‘अत्याधुनिक भवन निर्माण’को कामलाई विधिवत रूपमा बिहीबारबाट शुरू गरेको छ । नयाँ वर्षको शुभमुहूर्तमा ८ तले अत्याधुनिक अस्पताल भवनको निर्माण थालिएको छ ।हालको अस्पतालको पार्किङस्थल क्षेत्रमा क्यान्सर उपचारको अत्याधुनिक […]

सम्बन्धित सामग्री

जाजरकोट अस्पतालको भवन निर्माण अन्तिम चरणमा

३० करोड लागतमा निर्माण भइरहेको जाजरकोट अस्पतालको अत्याधुनिक भवन निर्माणको अन्तिम चरणमा पुगको छ ।संरचना अभाव हुँदा उपचारमा असहजता आएपछि २६ असार २०७७ देखि नयाँ भवन निर्माण सुरु गरिएको थियो । संघीय आयोजना कार्यान्वन इकाई सुर्खेतले उक्त भवन निर्माण गर्न ३० करोड २९ लाख ४७ हजार ८४ रुपैयाँ खर्च गरिरहेको छ ।३० महिनाभित्र निर्माण कार्य […]

जाजरकोट अस्पतालको भवन निर्माण अन्तिम चरणमा

३० करोड लागतमा निर्माण भइरहेको जाजरकोट अस्पतालको अत्याधुनिक भवन निर्माणको अन्तिम चरणमा पुगको छ ।संरचना अभाव हुँदा उपचारमा असहजता आएपछि २६ असार २०७७ देखि नयाँ भवन निर्माण सुरु गरिएको थियो । संघीय आयोजना कार्यान्वन इकाई सुर्खेतले उक्त भवन निर्माण गर्न ३० करोड २९ लाख ४७ हजार ८४ रुपैयाँ खर्च गरिरहेको छ ।३० महिनाभित्र निर्माण कार्य […]

जाजरकोट अस्पतालको भवन निर्माण अन्तिम चरणमा

३० करोडको लागतमा निर्माण भइरहेको जाजरकोट अस्पतालको अत्याधुनिक भवन निर्माणको अन्तिम चरणमा पुगको छ ।संरचना अभाव हुँदा उपचारमा असहजता आएपछि २६ असार २०७७ देखि नयाँ भवन निर्माण सुरु गरिएको थियो । संघीय आयोजना कार्यान्वन इकाई सुर्खेतले उक्त भवन निर्माण गर्न ३० करोड २९ लाख ४७ हजार ८४ रुपैयाँ खर्च गरिरहेको छ ।३० महिनाभित्र निर्माण कार्य […]

गुल्मीमा अत्याधुनिक पुस्तकालय भवन निर्माण

गुल्मीको किरण पुस्तकालय भवनको उद्घाटन गरिएको छ । नेपाल सरकार राष्ट्रिय पुनरनिर्माण प्राधिकरणको आर्थिक सहयोगमा करिब करिव ३ करोडमा चार तल्ले अत्याधुनिक भवन निर्माण गरिएको हो । भवन निर्माणको लागि सुनिल समिर...

ग्लोबल आईएमई बैङ्कको अत्याधुनिक भवन बन्दै

रत्न नगर । ग्लोबल आईएमई बैङ्क लिमिटेडले ३० करोड लागतमा अत्याधुनिक भवन निर्माण सुरु गरेको छ । भरतपुर–१० स्थित भरतपुर हाइटमा निर्माण गर्न लागिएको भवनको आज बैङ्कका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले शिलान्यास गरे । बैङ्क भवन दुई वर्षभित्र निर्माण सम्पन्न गरिने जनाइएको छ । चितवनलाई देशकै आर्थिक केन्द्र बनाउने […]

नर्भिक अस्पतालको अत्याधुनिक भवन निर्माण सुरु

पब्लिक कम्पनीमा रुपान्तरण भई क्षमता विस्तारका लागि नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो महत्त्वाकाङ्क्षी परियोजनाको विधिवत् थालनी गरेको छ।

नर्भिक अस्पतालको अत्याधुनिक भवन निर्माण सुरु

क्षमता विस्तारका लागि नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो महत्त्वाकाङ्क्षी परियोजनाको विधिवत् थालनी गरेको छ । नर्भिक अस्पतालले ८ तले अत्याधुनिक भवन निर्माणको कामलाई नयाँ वर्षको दिनदेखि सुरुवात गरेको हो ।हालको अस्पतालको पार्किङस्थल क्षेत्रमा क्यान्सर उपचारको अत्याधुनिक सुविधासहितको सेवा विस्तार गर्ने उद्देश्यले भवन निर्माणको काम थालिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए । नर्भिकको आज २९ औँ वार्षिकोत्सव समेत हो । वार्षिकोत्सवको अवसर पारेर भवन निर्माणको कामको सुरुवात गरिए

नर्भिकले क्यान्सर उपचारसहितको अत्याधुनिक भवन बनाउने

काठमाडौँ – पब्लिक कम्पनीमा रुपान्तरण भएको नर्भिक इन्टरनेसनल हस्पिटलले आफ्नो सेवा विस्तार गर्ने उद्देश्यले अत्याधुनिक भवन निर्माण गर्ने भएको छ। पूर्व घोषणाअनुसार नर्भिकले हालको अस्पतालको पार्किङस्थल क्षेत्रमा अत्याधुनिक सेवा–सुविधाले सम्पन्न ८ तले भवन निर्माण थाल्ने भएको हो। अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रका अनुसार नर्भिकको २९औं वार्षिकोत्सवको शुभमुहूर्त पारेर अत्याधुनिक भवन निर्माण वैशाख १ गतेदेखि […]

गुल्मी अस्पतालको अत्याधुनिक भवन निर्माण सुरु

गुल्मी अस्पतालको अत्याधुनिक भवन निर्माणको काम सुरु भएको छ। तम्घासस्थित अस्पताल निर्माणको लागि स्वच्छन्द–बालियाँ जे.भी मकवानपुरले २५ करोड ९५ लाख ६४ हजार २०३ रुपैयाँमा सम्झौता गरेको छ। सम्झौता अनुसार दुई...

विद्यालयको अत्याधुनिक भवन निर्माण

विसं २०७२ सालको भूकम्पले विद्यालय भवन क्षतिग्रस्त भएपछि अस्थायी टहराबाट पठनपाठन हुँदै आएको सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको बराम्ची ढाँडेस्थित रत्नराज्य माविको अत्याधुनिक भवन निर्माण सम्पन्न भएको छ । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा रु एक अर्बको लगानीमा छात्रावाससहितको अत्याधुनिक तीनवटा भवनको निर्माणसम्पन्न भएको हो ।