काठमाडौं : प्रतिनिधिसभाको सांसदहरुको चौतर्फि विरोधपछि गृहमन्त्री बालकृष्ण खाँणले छानबिन समितिको प्रतिवेदनपछि सरकारले कदम चाल्ने दाबी गरे। सांसदहरुको प्रश्नमा जवाफ दिँदै गृहमन्त्री खाँणले भने, 'छानबिन समितिको अध्ययनपछिका प्रतिवेदनलाई लिएर सरकारले जस्तोसुकै अडान राख्छ। हामीले भौगोलिक विकटतालाई बुझेर १० दिनको समय दिएका छौँ। छानबिन समितीले घटनास्थलमै पुगेर अध्ययन गरेर प्रतिवेदन बुझाउँछ। त्यसपछि सरकारले जस्तोसुकै कदम चान तयार छ।' दार्चुलामा महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्