काठमाडौँ- सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सेनेटरी प्याडको आयातमा ९० प्रतिशत छुट दिने घोषणा गरेसँगै देशभित्र ६ अर्ब रुपैयाँ लगानी रहेका सेनेटरी प्याड उद्योगहरू संकटमा पर्ने भएका छन् । सरकारले बजेटमा स्यानिटरी प्याड आयातमा ९० प्रतिशत भन्सार छुट र कच्चा पदार्थ आयात गर्दा १ प्रतिशतमात्र भन्सार लिने घोषणा गरेको छ ...