विवरण गोलमाल भएपछि जनताआवास कार्यक्रम प्रभावित

विराटनगर : गरिव तथा विपन्न नागरिकलाई आवासको सुविधा उपलव्ध गराउने उद्देश्यले नेपाल सरकारले सञ्चालन गरिरहेको जनता आवास कार्यक्रम प्रदेश १ का केही जिल्लामा प्रभावित भएको छ। जनता आवास कार्यक्रमअन्तर्गत अधुरो भवन सम्पन्न गर्न संघीय सरकारले प्रदेशमा बजेट पठाए पनि विवरण अभावमा काम अघि बढ्न सकेको छैन।  जनताआवास कार्यक्रम ...

सम्बन्धित सामग्री

बिङ्गोको गोलमाल रकममा लाचार बन्दै आयोजक

इलाम । गत असोज २८ देखि मङ्सिर ८ सम्म इलाममा खेलाइएको बिङ्गो (हाउसी) खेलको गोलमाल भएको हिसाब रकममा आयोजक लाचार बनेको छ । इलाम नगर प्रतिष्ठानको आयोजनामा ४१ दिन सञ्चालन भएको खेलको गोलमाल रकमप्रति आयोजक लाचारको हो । खेल सम्पन्न भए पश्चात् सार्वजनिक भएको हिसाबको पारदर्शिता गर्ने भन्दै दोस्रो पटक पत्रकार सम्मेलन गरे पनि हिसाब […] The post बिङ्गोको गोलमाल रकममा लाचार बन्दै आयोजक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

इलाममा बिङ्गोको गोलमाल रकम गुपचुप बन्दै

इलाम । असोज २८ देखि मङ्सिर ८ सम्म इलाममा खेलाइएको बिङ्गो (हाउसी) खेलको गोलमाल भएको हिसाब गुपचुप बनेको छ । इलाम नगर प्रतिष्ठानको आयोजनामा ४१ दिन सञ्चालन भएको खेलको गोलमाल भएको हिसाब गुपचुप बनेको हो । खेल सम्पन्न भए पश्चात् सार्वजनिक भएको हिसाबको पारदर्शिता गर्ने भन्दै दोस्रो पटक पत्रकार सम्मेलन गरे पनि हिसाब देखाउन नसकेको […] The post इलाममा बिङ्गोको गोलमाल रकम गुपचुप बन्दै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

इलामको बिङ्गो : दैनिक हिसाब गोलमाल, टिकट बिक्रीमा भ्रष्टाचार

इलाम । असोज २८ देखि मङ्सिर ८ सम्म इलाममा खेलाइएको बिङ्गो खेलको हिसाब किताब गोलमाल भएको पाइएको छ । आयोजकले सार्वजनिक गरेको विवरण अनुसार ४१ दिन खेलाइएको बिङ्गोमा ४८ लाख ६७ हजार तीन सय ५५ रुपैयाँको कारोबार भएको देखाए पनि हिसाब पारदर्शी बन्न नसक्दा लाखौँ रुपैयाँ गोलमाल भएको पाइएको हो । खेल सकिएपछि पत्रकार सम्मेलन […] The post इलामको बिङ्गो : दैनिक हिसाब गोलमाल, टिकट बिक्रीमा भ्रष्टाचार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पाथीभरा मन्दिरको भेटी गोलमाल प्रकरण : गाउँपालिकाकाे अडानप्रति दलहरूकाे समर्थन

इलामको रोङ गाउँपालिका– ३ मा रहेको पाथीभरा मन्दिरमा पाँच वर्षमा संकलन भएको भेटी (नगद, सुन र चाँदी)मा गोलमाल भएको विषयमा गाउँपालिकाले लिएको अडानप्रति रोङका राजनीतिक दलहरूले गाउँपालिकालाई समर्थन गरेका छन्।  पाथीभरा...

भीम रावलको संसदमा कविता– ‘देशको हाल के भन्नु यहाँ गोलमाल र बेहाल छ’

एमाले सांसद भीम रावलले प्रतिनिधि सभा बैठकमा कविता सुनाएका छन् ।  देशको हाल के भन्नु यहाँ गोलमाल र बेहाल छ नागरिकता जस्तो सस्तो छ साह्रै स्वाधिनता दाउमा छ  ।बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयक माथिको छलफलका क्रममा  उनले राष्ट्रपति विद्या भण्डारीले संविधानको धारा ११३ को उपधारा ३ अनुसार फिर्ता गरेको नागरिता विधेयक देश हितका लागि गरेको बताए । राज्यव्यवस्था समितिको प्रतिवेदनका आधारमा विधेयक फिर्ता पठाउनु उचित मात्र नभई राष्ट्रियताका लागि कर्तव्य पालना नै गरेको उल्लेख

महाकालीको नदीजन्य पदार्थ उत्खनन्मा डेढ करोड गोलमाल, अख्तियारले थाल्यो छानबिन

धनगढी : कञ्चनपुरको महाकालीमा नदीजन्य पदार्थ उत्खनन्‌मा भीमदत्त नगरपालिका र भवानी कन्ट्रक्सनबीच भएको सम्झौतामा डेढ करोड रूपैयाँ गोलमाल भएको खुलेको छ। कञ्चनपुरको भीमदत्त नगरपालिकाले महाकालीमा नदीजन्य पदार्थ उत्खनन्‌को ठेक्का सम्झौता गर्ने जिम्मेवारी पाएको छ। सोहीअनुसार नगरपालिकाले चालू आवका लागि पनि ठेक्का सम्झौता गर्न बोलपत्र आह्वान गरेको थियो।बोलपत्रमा प्रति घनमिटरको ७५ रूपैयाँ लिने भनिएको छ। तर उत्खनन्‌को जिम्मा पाएको भवानी कन्ट्रक्सनले नगरपालिकाले सम्झौता गर्दा १

हिमालय टेलिभिजनबाट ‘गोलमाल’को प्रशारण सुरु

पछिल्लो समय चर्चामा रहेको हाँस्य कमेडी सिरियल ‘गोलमाल’ भदौ १६ गते बुधबारदेखि हिमालय टेलिभिजनबाट प्रशारण हुन थालेको छ । बिगत तीन बर्ष देखि नेपाल टेलिभिजन मार्फत प्रशारण हुँदै आएको लोकप्रिय टेलिसिरियल गोलमाल पछिल्लो समय युवापुस्ता माझ निकै लोकप्रिय सिरियलको रुपमा स्थापित भ​एको थियो। समाजमा हुने गरेका बिबिध बिषयलाई समेटेर दर्शक माझ सन्देशमुलक रुपमा प्रस्तुत […]

पोखरा महानगरको राजस्वमा ७ करोड ८१ लाख भन्दा बढी रकम गोलमाल

पोखरा : पोखरा महानगरपालिकाको राजस्व रकममा करिब ८ करोड रुपैयाँ गोलमाल देखिएको छ। राजस्व सङ्कलन खाता र आम्दानी देखाइएको रकममा ७ करोड ८१ लाख ६ हजार १३२ रुपैयाँको फरक रहेको महालेखाले देखाएको छ। महालेखाको ०७६/७७ प्रतिवेदन अनुसार पोखरा महानगरपालिकाले राजस्वको सफ्टवेयरमा कुल रु १ अर्ब २३ करोड ७२ लाख ४१ हजार…

बचतकर्ताको लाखौँ रकम गोलमाल

–गोपालप्रसाद बराल महोत्तरी, ३१ असार : अहिले सञ्चित रकम पछि काम लाग्ने आशले सहकारीमा रकम बचत गरेका महोत्तरीको बर्दिबासका बचतकर्ता अहिले घरका न घाटका भएका छन् । पिपुल्स सहयोगी बचत तथा ऋण सहकारी संस्थाको कार्यालय र सञ्चालकसँग सम्पर्कविच्छेद भएपछि बचतकर्तामा छटपटी बढेको हो । “भोलिको दुःखको साथी हुने आशमा बचत ग¥यौँ भन्ने थियो, तर सहकारीको […]

नेपाल टेलिभिजनमा फेरि ‘गोलमाल’ सिरियल

निषेधाज्ञाका कारण रोकिएको टेलिसिरियल धमाधम सुरु हुन थालेका छन् । यस्तैमा टेलिसिरियल ‘गोलमाल’ पनि सुरु हुने भएको छ । करिब दुई महिना कन्द भएको ‘गोलमाल’ आज बिहिबारबाट सुरु हुन लागेको निर्देशक नेत्र राउतले बताए ।‘पहिले निषेधाज्ञाले सिरियल छायाङ्कन वातावरण थिएन’ राउतले भने ‘अहिले छायाँकन केही सजह भएकोले फेरि सुरु गर्न लागिएको हो ।’  ‘गोलमाल’ मा पवन खतिवडा, नविना सिलवाल, विनोद राई, शिवहरि आचार्य, खपबु लगायत मुख्य कलाकारको रुपमा देखिँदै आ