काठमाडौं‚ ललितपुर र पोखरामा राप्रपाले टुंग्यायो मेयरका उम्मेदवार

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं, ललितपुर र पोखरा महानगरपालिकामा मेयरको उम्मेदवारको टुंगो लगाएको छ । राप्रपाले काठमाडौंमा कलाकार मदनदास श्रेष्ठलाई मेयरको उम्मेदवार बनाउने भएको छ ।

सम्बन्धित सामग्री

ललितपुर महानगरमा चिरिबाबुको अग्रता थप फराकिलो

ललितपुर – ललितपुर महानगरपालिकामा कांग्रेसबाट मेयरका उम्मेदवार चिरिबाबु महर्जनले फराकिलो अग्रता बनाएका छन् । पछिल्लो अपडेटअनुसार १३ हजार २१६ मतगणना गर्दा चिरिबाबुले ७ हजार ४१० मत पाएका छन् । उनका प्रतिस्पर्धी एमालेका हरिकृष्ण ब्यन्जन्कारले ३ हजार १९२ मत मात्र ल्याएका छन् । उपमेयरमा भने एमालेकी मन्जली शाक्य ३ हजार ८०० मतसहित अगाडि छन् । माओवादीबाट […]

ललितपुर महानगरका दुबै प्रत्यासीको एउटै दाबीः म चुनाव जित्छु

काठमाडौँ – ललितपुर महानगरपालिकाका सत्तारुढ गठबन्धनका मेयरका उम्मेदवार चिरिबाबु महर्जन र एमालेका मेयरका उम्मेदवार हरिकृष्ण व्यञ्जनकार दुवैले आफू विजयी हुने दावी गरेका छन्। कांग्रेसबाट सत्तारुढ गठबन्धनलाई प्रतिनिधित्व गर्दै मेयरमा उम्मेदवारी दिएका महर्जनले प्रारम्भिक नतिजा आफ्नो पक्षमा आएको र यसले सबै वडामा निरन्तरता पाउने भएकाले आफू फराकिलो मतान्तरले विजयी हुने प्रतिक्रिया दिए। महर्जनले सञ्चारकर्मीमाझ आफूले विगतमा […]

ललितपुर महानगरमा चिरिबाबुको दोब्बर अग्रता

ललितपुर महानगरपालिकाको मेयरका उम्मेदवार चिरिबाबु महर्जनले दोब्बर अग्रता लिएका छन्। पछिल्लो मतगणना अपडेट अनुसार महर्जनले ८ सय ७७ मत प्राप्त गरेका छन्। सोहि अवधिमा एमालेका हरिकृष्ण व्यञ्जनकारले ४ सय २ मत...

ललितपुर मेयरमा चिरीबाबुको अग्रता

ललितपुर महानगरपाकिलामा नेपाली कांग्रेसका मेयरका उम्मेदवार चिरीबाबु महर्जनले अग्रता लिएका छन्।...

ललितपुर महानगरमा चिरिबाबु महर्जनलाई सुरुवाती अग्रता

काठमाडौं, ३१ बैशाख । ललितपुर महानगरपालिकाको मतगणना जारी छ । प्रारम्भिक परिणामअनुसार नेपाली कांग्रेसका मेयरका उम्मेदवार चिरिबाबु महर्जनले अग्रता लिएका छन् । अहिलेसम्म ५० मत गन्दा महर्जन्ले २८ मत ल्याएका छन् । एमालेका मेयरका उम्मेद्धवार हरिकृष्ण व्यञ्जनकारले भने १० मत प्राप्त गरेका छन् ।

ललितपुर महानगरपालिकामा काँग्रेसको सुरुवाती अग्रता

ललितपुर महानगरपालिकाको प्रारम्भिक मतगणनाअनुसार नेपाली काँग्रेसले अग्रता बनाएको छ।  काँग्रेसबाट मेयरका उम्मेदवार रहेका चिरिबाबु महर्जनले ५० मत गन्दा २८ मतका साथ अग्रता बनाएका  हुन् । यस्तै एमालेका हरिकृष्ण व्यञ्जनकारले १० मत पाएका छन् । ललितपुरमा सत्ता गठबन्धन रहेको छ भने एमाले एक्लै चुनावी मैदानमा छ ।

चिरीबाबु महर्जनले गरे मतदान (तस्बिरसहित)

ललितपुर महानगरपालिकाका मेयरका उम्मेदवार चिरीबाबु महर्जनले मतदान गरेका छन्। महर्जनले ललितपुर-३ धाेबिघाटस्थित आइडल माेडल स्कुलमा मतदान गरेका हुन्।

ललितपुर महानगरपालिकामा मेयर र उपमेयरका उम्मेदवार विरुद्ध पर्याे उजुरी

ललितपुर : स्थानीय तह निर्वाचनमा ललितपुर महानगरपालिकाबाट मेयर र उपमेयरमा उम्मेदवारी दिएका उम्मेदवारका विरुद्धमा उजुरी परेको छ।बैशाख ३० गते हुने निर्वाचनका लागि दिइएको उम्मेदवारीमा ललितपुर महानगरमा मेयर र उपमेयर दुवै पदमा उजुरी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।ललितपुरका सत्ता गठबन्धनबाट मेयरका उम्मेदवार चिरिबाबु महर्जन र एमालेका तर्फबाट उपमेयरकी उम्मेदवार मञ्जली शाक्यविरुद्ध उजुरी परेको हो।महर्जन र शाक्यविरुद्ध परेको उजुरीको सुनुवाई बिहीबार साँझ हुने

राप्रपाले  टुंग्यायो तीन महानगरमा  मेयरका उम्मेदवार

राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले काठमाडौं, ललितपुर र पोखरा महानगरपालिकासहित केही नगरपालिकामा मेयरका उम्मेदवार टुंग्याएको छ । शनिबार दिउँसोसम्म सबै पालिकाको उम्मेदवार तोकिने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए ।  काठमाडौं महानगर नगर कमिटीले कलाकार...

साझा पार्टीबाट ललितपुर महानगरपालिकाका मेयरका उम्मेदवार महर्जनको निधन

साझा पार्टीको तर्फबाट ललितपुर महानगरपालिकाका मेयरका उम्मेदवार बनेका रमेश महर्जनको निधन भएको छ । कोरोनाभाइरसको संक्रमितबाट उनको निधन भएको विवेकशील साझा पार्टीका केन्द्रीय सञ्चार विभागका सदस्य उद्धवराज भेटवालले जानकारी दिए ।महर्जनको निधन प्रति दु:ख व्यक्त गर्दै विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘कोभिडका कारण अर्का एक भलाद्मि व्यक्तित्वले संसार छोड्नु भएको खबरले निःशब्द छु। रमेश जी को परिवार, आफन्त, मित्रजन सबैमा गहिरो समवेदना प्रकट गर्दछु।’