ललितपुर ३ मा एमालेलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीले फेरि अग्रता लिएकी छन्।
तोसीमा १६०८ मत ल्याउँदा एमाले उम्मेदवार अमृत खड्काले १५१९ मत ल्याएका छन्। यस्तै गठबन्धनका उम्मेदवार पम्फा भुसालले...
ललितपुर – प्रतिनिधि सभा सदस्य अन्तर्गत ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीले अग्रता बनाउनुभएको छ ।
चार हजार ९०५ मत गणना गर्दा कार्की एक हजार ४८२ मतसहित अगाडि हुनुहुन्छ ।
यस्तै दोस्रोमा नेकपा एमालेका अमृत खड्काको एक हजार ४४८ मत र तेस्रोमा माओवादी केन्द्रकी पम्फा भुसालले ९८८ मत प्राप्त गर्नुभएको छ ।
ललितपुर –ललितपुर महानरगरपालिकामा नेपाली कांग्रेसको अग्रता छ ।
ललितपुर कांग्रेसका चिरिबाबु महर्जनले अहिलेसम्म १९ हजार ३ सय २४ मत प्राप्त गर्नु भएको छ ।
उहाँका प्रतिस्पर्धी एमालेका हरिकृष्ण व्यञ्जनकारले १० हजार ६ सय १० मत पाउनु भएको छ ।
काठमाडौं : ललितपुर महानगरपालिका प्रमुख पदमा नेपाली कांग्रेस चिरिबाबु महर्जनले अग्रता कायम राखेका छन्। १ हजार ७२३ मत गणना हुँदा महर्जनले ८७७ मत पाएका छन्।
नेकपा एमालेका उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारले ४०२ मत पाएका छन्।
ललितपुर महानगर वडा १ को मत गणना सकिँदा चिरिबाबु अघि देखिएका हुन्। वडा १ मा स्वतन्त्र उम्मेदवार…
ललितपुर महानगरपालिकाको मेयरका उम्मेदवार चिरिबाबु महर्जनले दोब्बर अग्रता लिएका छन्। पछिल्लो मतगणना अपडेट अनुसार महर्जनले ८ सय ७७ मत प्राप्त गरेका छन्।
सोहि अवधिमा एमालेका हरिकृष्ण व्यञ्जनकारले ४ सय २ मत...
ललितपुर महानगरपालिकाको प्रारम्भिक मतगणनाअनुसार नेपाली काँग्रेसले अग्रता बनाएको छ। काँग्रेसबाट मेयरका उम्मेदवार रहेका चिरिबाबु महर्जनले ५० मत गन्दा २८ मतका साथ अग्रता बनाएका हुन् । यस्तै एमालेका हरिकृष्ण व्यञ्जनकारले १० मत पाएका छन् । ललितपुरमा सत्ता गठबन्धन रहेको छ भने एमाले एक्लै चुनावी मैदानमा छ ।
ललितपुर । ललितपुर महानगरपालिकाको प्रारम्भिक परिणामअनुसार नेपाली काँग्रेसका मेयर उम्मेदवार चिरीबाबु महर्जनले अग्रता लिएका छन् । ५० मत गन्दा चिरीबाबुले २८ मत ल्याएका छन् । नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले १० मत प्राप्त गरेका छन् ।