ललितपुर महानगरमा चिरिबाबुको अग्रता थप फराकिलो

ललितपुर – ललितपुर महानगरपालिकामा कांग्रेसबाट मेयरका उम्मेदवार चिरिबाबु महर्जनले फराकिलो अग्रता बनाएका छन् । पछिल्लो अपडेटअनुसार १३ हजार २१६ मतगणना गर्दा चिरिबाबुले ७ हजार ४१० मत पाएका छन् । उनका प्रतिस्पर्धी एमालेका हरिकृष्ण ब्यन्जन्कारले ३ हजार १९२ मत मात्र ल्याएका छन् । उपमेयरमा भने एमालेकी मन्जली शाक्य ३ हजार ८०० मतसहित अगाडि छन् । माओवादीबाट […]

सम्बन्धित सामग्री

ललितपुर महानगरमा चिरिबाबुको दोस्रो जित पक्का

ललितपुर महानगरपालिकाको मेयरमा गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार चिरिबाबु महर्जनको जित पक्का भएको छ । महर्जनले ४० हजार ९२८ मत प्राप्त गरेका छन् ।एमालेका हरिकृष्ण व्यञ्जनकारले २३ हजार ३ सय २१ मत पाएका छन् । महानगरमा जम्मा ८६ हजार ५४० मत खसेकोमा अब तीन हजार मत गन्न बाँकी छ । तर चिरिबाबु व्यञ्जनकारभन्दा १७ हजार ६०७ मतले अगाडि छन् ।  उपमेयरमा भने एमालेकी मन्जली शाक्य वज्राचार्यको जित निश्चित भएको छ । उनले अग्रता पनि फराकिलो छ ।

ललितपुर महानगरमा चिरीबाबु महर्जनको आकर्षक अग्रता

काठमाडौँ– ललितपुर महानगरपालिका प्रमुखमा नेपाली कांग्रेसका चिरीबाबु महर्जनले तेब्बर बढी मतले अग्रता बढाएका छन् । कांग्रेसका उम्मेदवार महर्जनले ३३ सय ६२ मत ल्याउँदा एमालेका हरिकृष्ण ब्यञ्जनकारले १२ सय ७५ मत पाएका छन् ।

ललितपुर महानगरमा चिरिबाबुको अग्रता कायमै

काठमाडौं : ललितपुर महानगरपालिका प्रमुख पदमा नेपाली कांग्रेस चिरिबाबु महर्जनले अग्रता कायम राखेका छन्। १ हजार ७२३ मत गणना हुँदा महर्जनले ८७७ मत पाएका छन्। नेकपा एमालेका उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारले ४०२ मत पाएका छन्। ललितपुर महानगर वडा १ को मत गणना सकिँदा चिरिबाबु अघि देखिएका हुन्। वडा १ मा स्वतन्त्र उम्मेदवार…

ललितपुर महानगरमा चिरिबाबुको दोब्बर अग्रता

ललितपुर महानगरपालिकाको मेयरका उम्मेदवार चिरिबाबु महर्जनले दोब्बर अग्रता लिएका छन्। पछिल्लो मतगणना अपडेट अनुसार महर्जनले ८ सय ७७ मत प्राप्त गरेका छन्। सोहि अवधिमा एमालेका हरिकृष्ण व्यञ्जनकारले ४ सय २ मत...

ललितपुर महानगरमा दोब्बर मतले चिरीबाबुको अग्रता

ललितपुर : ललितपुर महानगरपालिकामा प्रमुखमा नेपाली कांग्रेसका चिरीबाबु महर्जन र उपप्रमुखमा एमालेकी उम्मेदवार मञ्जली शाक्यको अग्रता कायम रहेको छ। पछिल्लो परिणामअनुसार हालसम्म एक हजार ४०० मतगणना भएको छ।  महर्जनले ७०६ र एमालेका हरिकृष्ण व्यञ्जनकारले ३३६ मत पाएका छन्। यता महालक्ष्मी नगरपालिकामा एक हजार ७६ मत गणना हुँदा माओवादीको अग्रता कायम छ। नगर प्रमुखमा माओवादीका शिव कट्टेलले ३१६ र  एमालेका हरिगोविन्द श्रेष्ठले ३६९ मत पाएका छन्। उपप्रमुखमा  एमालेकी वीना सुवेदी केस

ललितपुर महानगरमा चिरीबाबु महर्जनको अग्रता फराकिलो

काठमाडौं- ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका मेयर उम्मेदवार चिरीबाबु महर्जनले अग्रता फराकिलो पारेका छन्। वडा नं १ मा गणना भइरहँदा महर्जनले ७०६ मत ल्याएका छन् भने नेकपा (एमाले)का उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले ३३६ मत पाएका छन्। ललितपुर महानगरमा आइतबार बिहान ६ बजेसम्म १४ सय मत गणना भएको छ। ललितपुर महानगरपालिकामा प्रमुखमा नेपाली कांग्रेसबाट महर्जन, एमालेबाट व्यञ्जनकार, राष्ट्रिय […]

ललितपुर महानगरमा मतगणना जारी, चिरिबाबुले अग्रता फराकिलो बनाउँदै लगे

काठमाडौं, ३१ बैशाख । ललितपुर महानगरको मतगणना जारी छ । ललितपुर महानगरमा नेपाली कांग्रेसबाट मेयरका उम्मेद्धवार चिरिबाबु महर्जनले अग्रता कायमै राखेका छन् । अहिलेसम्म ६ सय मत गणना हुँदा महर्जनले ३ सय २६ मत प्राप्त गरेका छन् । एमालेबाट मेयरका उम्मेद्धवार हरिकृष्ण व्यञ्जनकारले भने १ सय ४१ मत ल्याएका छन्। यस्तै राप्रपाका अष्ट महर्जनले ३५ […]

ललितपुर महानगरमा चिरीबाबुकाे अग्रता कायमै

ललितपुर – ललितपुर महानगरपालिकामा ४ सय मतगणना हुँदा मेयरमा नेपाली कांग्रेसका चिरीबाबु महर्जनको अग्रता रहेको छ ।  वडा नं १ मा गणना भइरहँदा महर्जनले २ सय ५ र नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले १ सय ५६ मत ल्याउनुभएको छ । त्यस्तै उपमेयरमा एमालेकी मञ्जली शाक्यले १ सय ४४ मत र नेकपा माओवादी केन्द्रका बाबुराजा बज्राचार्यले ५६ मत ल्याउनुभएको छ ।

ललितपुर महानगरमा चिरिबाबु महर्जनलाई सुरुवाती अग्रता

काठमाडौं, ३१ बैशाख । ललितपुर महानगरपालिकाको मतगणना जारी छ । प्रारम्भिक परिणामअनुसार नेपाली कांग्रेसका मेयरका उम्मेदवार चिरिबाबु महर्जनले अग्रता लिएका छन् । अहिलेसम्म ५० मत गन्दा महर्जन्ले २८ मत ल्याएका छन् । एमालेका मेयरका उम्मेद्धवार हरिकृष्ण व्यञ्जनकारले भने १० मत प्राप्त गरेका छन् ।

ललितपुर महानगरमा ५० मत गन्दा कांग्रेसकाे अग्रता

काठमाण्डाै – ललितपुर महानगरको मत गणना भइरहेकाे छ । अहिलेसम्म ५० मत गणना हुँदा २८ मतसहित कांग्रेसकाे अग्रता देखिएकाे छ । यस्तै एमाले १० मत सहित दाेस्राे स्थानमा छ ।  ललितपुर महानगरकाे प्रमुखमा नेपाली कांग्रेसबाट चिरीबाबु महर्जन, नेकपा एमालेबाट हरिकृष्ण व्यञ्जनकार, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अष्टबहादुर महर्जनलगायत उम्मेदवार हुनुहुन्छ ।  उपप्रमुखमा नेकपा एमालेबाट मञ्जली शाक्य (आस्था), नेकपा माओवादी (केन्द्र) बाट बाबुराज बज्राचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट स्वर्णिमा शाक्यलगाय उम्मेदवार हुनु...