माओवादीको निर्वाचन कार्यक्रम : केन्द्रीय सदस्यलाई गाउँ/नगरमा खटाउने तयारी

काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र) स्थानीय तह निर्वाचनको तयारीमा जुटेको छ । माओवादीले निर्वाचनकेन्द्रित दुईमहिने अभियान सञ्चालन पनि गर्दै छ । हालै सम्पन्न केन्द्रीय कमिटी बैठकको निर्णयानुसार माओवादीले चुनावी कार्यक्रम पनि बनाएको छ । चुनावी कार्यक्रमअन्तर्गत केन्द्रीय सदस्यहरूलाई गाउँपालिका र नगरपालिकामा खटाउने तयारी गरिएको नेताहरू बताउँछन् । केन्द्रीय सदस्यहरूको नेतृत्वमा...

सम्बन्धित सामग्री

माओवादीको निर्वाचन कार्यक्रम पुनः संशोधन

काठमाडौँ । काठमाडौँमा जारी नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन अन्तर्गत निर्वाचन कार्यक्रम पुनः संशोधन भएको छ। माओवादी केन्द्रको निर्वाचन समितिले संशोधनसहित सार्वजनिक गरेको तालिका अनुसार आज आइतबार ४ बजेबाट ६ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ताको समय तोकिएको छ।

माओवादीको निर्वाचन कार्यक्रम पुनः संशोधन, मतदान भोलि बिहान ८ बजेबाट

काठमाडौं । नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन अन्तरगत निर्वाचन कार्यक्रम पुनः संशोधन भएको छ । माओवादी केन्द्रको निर्वाचन समितिले संशोधनसहित सार्वजनिक गरेको तालिका अनुसार आज चार बजेबाट ६ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ताको समय तोकिएको छ । यस्तै मनोनयनपत्रको सूची प्रकाशनका लागि साढे ६ बजेको समय तोकिएको छ । अन्य प्रक्रियाहरुसँगै उम्मेदवारको अन्तिम नामावली प्रकाशन […]

माओवादीको निर्वाचन तालिका तेस्रो पटक हेरफेर, सहमति नजुटे सोमबार मतदान हुने

नेकपा माओवादी केन्द्रको निर्वाचन तालिका तेस्रो पटक संशोधन भएको छ । पार्टीभित्र सहमतिकै आधारमा नेतृत्वसहितको केन्द्रीय कमिटी घोषणा गर्नका लागि छलफल जारी रहे पछि निर्वाचन समितिले फेरि निर्वाचन तालिका संशोधन गरेको हो । शनिबार नै निर्वाचन कार्यतालिका सार्वजनिक गरेको निर्वाचन समितिले अर्को संशोधन तालिका सार्वजनिक गरेर आइतबार दिउँसो २ बजेदेखि गर्ने गरी निर्वाचन तालिका सार्वजनिक गरेको थियो । अहिले तेस्रो पटक सारेर दिउँसो ४ बजेबाट निर्वाचन कार्यक्रम गर्नेगरी संशोधित कार्यतालिका सार्वजनिक गरिएको हो

माओवादीको निर्वाचन तालिका संशोधन

नेकपा (माओवादी केन्द्र)को निर्वाचन कार्यक्रम संशोधन भएको छ । आठौं महाधिवेशनअन्तर्गत केन्द्रीय पदाधिकारी र सदस्य सहमतिमा टुंग्याउने भन्दै निर्वाचन तालिका पछि सारिएको हो ।केन्द्रीय निर्वाचन आयोगले शनिबार साँझ निकालेको संशोधित तालिकाअनुसार उम्मेदवारको मनोनयन पत्र दर्ता आइतबार २ देखि ३ः३० बजेसम्म, दर्ता सूची प्रकाशन ३ः४० बजेसम्म, उम्मेदवारको विरोधमा उजुरी दिने ४ बजेसम्म रहेको छ ।त्यस्तै उम्मेदवारको […]

माओवादीको निर्वाचन कार्यतालिका स्थगित

न्युज अफ नेपाल, काठमाडौं। नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन अन्तर्गत निर्वाचन कार्यक्रम स्थगित भएको छ । केन्द्रीय सदस्यमा सहमति जुटाउनका लागि भन्दै निर्वाचनको कार्यक्रम स्थगित गरिएको नेता रामनारायण बिडारीले जानकारी दिए । उक्त निर्वाचन कार्यक्रम भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको उनले बताए । यसअघि शनिबार राति मनोनयन तथा आइतबारका मतदान गर्ने गरी निर्वाचन […]

सहमतिका लागि भन्दै रोकियो माओवादीको निर्वाचन कार्यक्रम

काठमाडौँः सहमतिका लागि भन्दै नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सदस्य चयनको निर्वाचन कार्यतालिका स्थगित गरिएको छ। आइतवार दिउँसो १ बजेसम्मका लागि निर्वाचनका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको हो। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमतिबाटै केन्द्रीय कमिटी चयनका लागि राम्रो गृहकार्य भएको र थप गृहकार्य गर्नुपर्ने भएकोले आइतवार १ बजेसम्म बन्दसत्र स्थगितको प्रस्ताव…

यस्तो छ माओवादीको निर्वाचन कार्यक्रम

नेकपा माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले सार्वजनिक गरेको कार्यक्रम अनुसार आज उम्मेदवारहरुको मनोनयन पत्र दर्ता सूची प्रकाशन गर्ने र भोलि मतदान गर्ने कार्यतालिका रहेको छ ।प्रज्ञा भवनमा जारी आठौं महाधिवेसनको सातौं दिनमा मतदाता नामावली प्रकाशन गरेसँगै निर्वाचन कार्यक्रमको तालिका सार्वजनिक गरेको हो । अपरान्ह ४ बजेसम्म मतदाता उपर दावी बिरोधको समय, मतदाता नामावलीमा दावी बिरोधको सुचना ४ः१५ बजेसम्म, ४ः५० सम