माओवादीको चुनावी कार्यक्रम : घर–घरमा सदस्य, टोल–टोलमा संगठन

काठमाडौं । सत्तासाझेदार नेकपा (माओवादी केन्द्र) स्थानीय तह निर्वाचनको तयारीमा जुटेको छ । निर्वाचनमा होमिनका लागि माओवादी केन्द्रले दुईमहिने अभियान पनि सञ्चालन गर्दै छ । माओवादीको हालै सम्पन्न केन्द्रीय कमिटी बैठकको निर्णयानुसार दुईमहिने अभियान तय गरी ‘सर्कुलर’ समेत गरिसकेको छ । माओवादीले चुनावका लागि प्रदेशहरूमा कमान्ड गठन गरेको छ । अभियानअन्तर्गत संगठन...

सम्बन्धित सामग्री

एमालेको पहिलो चुनावी कार्यक्रम सुदूरपश्चिमको दार्चुलामा

काठमाडौं, कात्तिक १४ । एमालेले पहिलो चुनावी कार्यक्रम सुदूरपश्चिमको दार्चुलाबाट गर्ने भएको छ। यही कात्तिक १८ गतेदेखि दार्चुलाबाट सुरु हुने चुनावी कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन्। उम्मेदवारी दर्तापछि घरदैलो गरिरहेका नेताहरूले अब खुला सभाको कार्यक्रम पनि बनाएका छन्। एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार पार्टीले १८ गते दार्चुलाको खलंगामा पहिलो चुनावी […]

गठबन्धनले आज धनगढी र सुर्खेतमा चुनावी कार्यक्रम गर्दै

काठमाडौं । सत्ता गठबन्धनले आज (आइतबार) कर्णाली र सुदूरपश्चिम प्रदेशमा चुनावी कार्यक्रम गर्ने भएकाे छ । आइतबार बिहान ११ बजेदेखि सुदूरपश्चिमको धनगढीमा र दिउँसो २ बजेदेखि कर्णालीको सुर्खेतमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम हुने भएकाे हाे । दुवै कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरु सहभागी […]

एमाले अध्यक्ष ओली अस्वस्थ, चुनावी कार्यक्रम स्थगित

१ कात्तिक, झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । चुनाव प्रचार प्रसारका क्रममा गृहजिल्ला झापामा रहेका उनी अस्वस्थ भएपछि मंगलबार घरमै आराम गरेका छन् । झापाका एक एमाले नेताका अनुसार मंगलबार ओलीले गृह नगर दमकमै केही चुनावी कार्यक्रममा सहभागी हुने तय भएको थियो । तर ओलीलाई ज्वरो आएपछि ती कार्यक्रम […]

प्रचण्डले चितवन छोड्‌नुका चार कारण

नयाँ घर सराईमा प्रचण्डको जुन प्रकृतिको माहोल बनाउन खोजेका थिए, त्यसले प्रचण्डको घर सराई चुनावी कार्यक्रम पनि हो भन्ने विश्लेषण गर्न सकिन्थ्यो ।

चुनावी कार्यक्रम जतिबेला पनि गर्न नपाइने

काठमाडौँ– निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा चुनावी कार्यक्रमका लागि समय तोकेको छ । आयोगले स्थानीय तह निर्वाचनको सन्दर्भमा मंगलबार निर्देशन जारी गर्दै जुलस, प्रचारप्रसासहितका कार्यक्रमका लागि समय तोकेको हो । आयोगले जारी गरेको निर्देशनको १७ औँ नम्बरमा यस्ता कार्यक्रमका लागि बिहान ८ बजेदेखि साँझ ७ बजेसम्मका लागि समय तोकिएको हो । ‘जुलुस, आमसभा, कोणसभा, बैठक, […]

अनुमति बिना सार्वजनिक स्थलमा चुनावी कार्यक्रम गर्न रोक

निर्वाचन आयोगले अनुमति बिना चुनावी कार्यक्रम गर्न रोक लगाएको छ।  आयोगले स्थानीय तह निर्वाचनको सन्दर्भमा मंगलबार एक निर्देशन जारी गर्दै जुलुस, आमसभा, कोणसभा, बैठक एवम् भेला गर्नु अघि स्थानीय प्रशासन र प्रहरीलाई मिति, समय, मार्ग र स्थानको बारेमा कम्तीमा ७२ घण्टा अगावै जानकारी गराउनुपर्ने व्यवस्था गरेको हो।  ‘स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक एवम् भेला गर्न नहुने’, आयोगको निर्देशनमा भनिएको छ, ‘जुलुस, आमसभा, कोणसभा, बैठ

माओवादीको सबै चुनावी कार्यक्रम स्थगित, भोलि दिउँसो बन्दसत्र

काठमाडौँ– शनिबार राति उम्मेदवारी दर्ता हुने गरी प्रकाशित गरिएको नेकपा माओवादी केन्द्रको सबै चुनावी कार्यक्रम स्थगित गरिएको छ । निर्वाचन समितिले शनिबार साँझ ८ बजेबाट उम्मेदवारी दर्ताको समय सार्वजनिक गरेको थियो । तर, अन्तिममा चुनावी कार्यक्रम स्थगित गरिएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए । शनिबार चुनावी कार्यक्रम सार्वजनिक हुँदा नयाँ नेतृत्व चयनका लागि सहमतिको […]

चुनावी कार्यक्रम राेक्न माग गर्दै दाहाल–नेपाल समूह आयाेगमा

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी पार्टी नेकपाको दाहाल–नेपाल समूहले आउँदो वैशाख १७ र २७ गते हुने भनिएको चुनावी कार्यक्रम रोक्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललगायत नेताहरूले सर्वोच्च अदालतको फैसला नआएसम्म चुनावी कार्यक्रम रोक्न आग्रह गरेको हो । ...

एमालेको चुनावी कार्यक्रम सार्वजनिक

काठमाडौँ। स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताको तराईका जिल्लामा हुने चुनावी कार्यक्रम तय भएको छ ।