संघीय शिक्षा ऐन चाडै आउनेः राज्यमन्त्री यादव

सर्लाही- शिक्षा, विज्ञान तथाप्रविधि राज्यमन्त्री बोधमाया कुमारी यादवले संघीय शिक्षा ऐन चाँडै आउने बताएकी छिन् ।शिक्षा विकास तथा समन्वय एकाइ सर्लाहीले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै अहिलेसम्म नआउनुलाई कमजोरी रहेको स्वीकारसमेत गरे ।राज्यमन्त्री यादवबाट जिल्लाको शैक्षिक चिनारीसहितको वर्तमान शैक्षिक अवस्था पत्रमा उल्लेख गरिएको विषयवस्तुसम्बन्धी मन्त्रालयमा छलफल गरिने बताए ।उनले शिक्षाको समस्या बुझ्दै गएको […]