कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

काठमाडौँ । समानुपातिकको बन्दसूची संशोधनमा सहमति जुटेको छ । सहमति अनुसार संशोधित सूची निर्वाचन आयोगमा बुझाउने जिम्मा केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई दिइएको छ । ‘लगातार २४ घण्टा बसेको बैठकमा सहमति जुट्यो, सहमति अनुसारको संशोधित सूची निर्वाचनमा आयोगमा बुझाइन्छ,’ नेपाली कांग्रेसका एक पदाधिकारीले भने । सहमति कसरी जुट्यो र संशोधित सूची कस्तो बन्यो भन्ने […] The post कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

शेखर समूहको दबाबपछि कांग्रेसको बन्दसूचीमा परिवर्तन हुने !

काठमाडौं । नेपाली कांग्रेसको समानुपातिकतर्फको बन्दसूचीमा 'परिवर्तन हुने' भएको छ । मंगलबार बालुवाटारमा बसेको पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकमा शीर्ष नेताहरूले छलफल गरेर बन्दसूचीबारे निष्कर्ष निकाल्ने सहमति भएको कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देबेले जानकारी दिए ।  "समानुपातिक सूची केही परिवर्तन हुन्छ । हामी आज छलफल गर्‍यौँ । आज रातभरि नेताहरूले गृहकार्य गर्ने र भोलि बिहानैदेखि...

सत्ता गठबन्धनको बैठक बस्दै : सिट बाँडफाँटमा कहिले हुन्छ सहमति ?

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक अहिले बस्दै छ । शुक्रबारका लागि बोलाइएको बैठक केही बेरमा सुरु हुने एक नेताले जानकारी दिए ।   समानुपातिक सूची बुझाइसकेपछि दलहरू प्रत्यक्षतर्फ सिट बाँडफाँटमा जुटेका छन् । तर, उनीहरूबीच सहमति हुन सकेको छैन । दिनहुँजसो बैठक बसे पनि दलहरू सहमतिमा पुगेका छैनन् ।   गठबन्धनका दलहरूबीच...

माओवादीले बुझायो समानुपातिक उमेद्वारको सूची, बाबुरामको भागमा ५ जना

काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभा र प्रदेशसभा तर्फको समानुपातिक सूची निर्वाचन आयोगमा बुझाएको छ। नेपाल समाजवादी पार्टीसहित ११० जना सांसदको सूची आयोगमा बुझाइएको उपमहासचिव वर्षमान पुनले बताए। उनका अनुसार ११० मध्ये ५ जना डा. बाबुराम भट्टराईको पार्टी नेपाल समाजवादी पार्टीका छन्। डा. भट्टराई पनि माओवादीकै चिह्नबाट चुनाव लड्ने सहमति भइसकेको छ। त्यसका लागि आवश्यक कानुनी प्रक्रिया पूरा गरिसकेको पुनले बताए।आयोग परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव पुनले पार्टीले तोकेक