सत्ता गठबन्धनको बैठक बस्दै : सिट बाँडफाँटमा कहिले हुन्छ सहमति ?

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक अहिले बस्दै छ । शुक्रबारका लागि बोलाइएको बैठक केही बेरमा सुरु हुने एक नेताले जानकारी दिए ।   समानुपातिक सूची बुझाइसकेपछि दलहरू प्रत्यक्षतर्फ सिट बाँडफाँटमा जुटेका छन् । तर, उनीहरूबीच सहमति हुन सकेको छैन । दिनहुँजसो बैठक बसे पनि दलहरू सहमतिमा पुगेका छैनन् ।   गठबन्धनका दलहरूबीच...

सम्बन्धित सामग्री

सिट बाँडफाँट टुंग्याउन सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौँगठबन्धनको सिट बाँडफाँटमा नेकपा एकीकृत समाजवादी र जसपा असन्तुष्ट छ।

सिट बाँडफाँट टुंग्याउन सत्ता गठबन्धनको बैठक बस्दै

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँड गर्न सत्ता गठबन्धनको बैठक बस्ने भएको छ ।

सिट बाँडफाँट टुंग्याउन सत्ता गठबन्धनको बैठक बस्दै

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो २ बजे कार्यदल सदस्यसहित गठबन्धनका शीर्ष नेता सहभागी हुनेछन्।...

सिट बाँडफाँट कार्यदलको बैठक बस्दै, जुट्ला त सहमति ?

काठमाडौं, भदौ २६ । सिट बाँडफाँटमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ । अहिले बिहान ८ बजेदेखि सुरु हुने भनिएको बैठकमा सिट बाँडफाँटमा सहमति टुङ्ग्याउने गठबन्धनमा आवद्व शिर्षनेताहरुको तयारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने आजको बैठकलाई निर्णायक रुपमा हेरिएको छ । यसअघि शनिबार बसेको बैठकपछि सहमतीलाई अन्तिमरुप दिन मात्रै बाँकि रहेको […]

सिट बाँडफाँटका लागि सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं : निर्वाचन नजिकिए पनि सत्ता गठबन्धनले सिट बाँडफाँटको टुंगो लगाउन सकेको छैन। कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वमा गठन भएको सिट बाँडफाँट कार्यदलले प्रतिवेदन तयार गरे पनि अझै निष्कर्ष निकाल्न नसकिएको हो। यस विषयमा थप छलफल गर्न आइतवार पनि सत्ता गठबन्धनको बैठक बस्दैछ। सिट बाँडफाँटको विषयमा दलहरुबीच सहमति नजिक पुगेको…

सत्ता गठबन्धनको बैठक बस्दै, टुंगिएला सिट बाँडफाँट ?

काठमाडौं, भदौ २४ । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक आज पनि बस्दै छ। सिट बाँडफाँट गर्न बनेको कार्यदलले बिहीबार अपुरो प्रतिवेदन शीर्ष नेताहरुलाई बुझाएको छ। गठबन्धनका दलहरुबीच सहमति जुट्न नसक्दा सिट बाँडफाँटको विषयमा झन झन पेचिलो बन्दै गएको छ। बिहीबार दिनभरको कसरतपछि सरकारका प्रवक्ता समेत रहेका कार्यदल सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार बाँकी छलफल गरेर शीर्ष […]

सिट बाँडफाँडको टुंगो लगाउन सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं : सत्ता गठबन्धनको बैठक बस्दैछ।सोमबार साँझ बसेको बैठकले सिट बाँडफाँडको विषय टुंगो लगाउन नसकेपछि आज पुनः बैठक बस्न लागेको हो। कांग्रेस नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजे बस्ने बैठकले सिट बाँडफाँडबारे ठोस निष्कर्ष निकाल्नेछ। सोमबार बसेको बैठकमा सिट बाँडफाँडको विषय सहमति नजिक पुगेको नेता कार्कीको दाबी छ। आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा गठबन्धन दलबीच सिट बाँडफाँट गरेर चुना

सत्ता गठबन्धनको सिट बाँडफाँट गर्न कार्यदलको बैठक बस्दै

काठमाडौँ – आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सिट बाँडफाँट गर्न सत्ता गठबन्धनको बैठक बस्दै छ । सिट बाँडफाँटका लागि गठन गरिएको गठबन्धनको कार्यदलको पहिलो बैठक बस्न लागेको हो । सीट बाँडफाँटको मोडालिटी तय गर्न सत्ता गठबन्धनले कार्यदल गठन गरेको थियो । उक्त कार्यदलको बैठक दिउँसो ३ बजे […]

सत्ता गठबन्धनको बैठक बस्दै, सिट बाँडफाँटबारे छलफल हुने

काठमाडौँ – मंसिर ४ गतेका लागि देशभर एकै चरणमा निर्वाचनको मिति घोषणा भएसँगै सत्ता गठबन्धनको बैठक बस्दैछ। बैठक आज बिहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरि गठबन्धनको बैठक बोलाइएको छ। बैठकमा आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सिट बाँडफाँट छलफल हुनेछ। गत स्थानीय तहमा पनि सत्ता गठबन्धनका दलहरूले तालमेल गरेका थिए।