अफगानिस्तानमा रिपोर्टिङ गरिरहेका भारतीय पत्रकार सिद्दीकीको हत्या

भारतका फोटोपत्रकार दानिश सिद्दीकीले अफगानिस्तानमा सुरक्षाबलहरूसँग बसेर रिपोर्टिङ गर्ने क्रममा तालिबानले उनको हत्या गरेको भारतका लागि अफगान राजदूत परिद मामुन्दजेले बताएका छन् ।‘मित्र दानिश सिद्दीकीको बिहीवार हत्या गरिएको दुःखख खबरले आहत बनाएको छ । भारतीय पत्रकार तथा पुलित्जर पुरस्कार विजेता सिद्दीकी अफगान सुरक्षाबलहरूस...

सम्बन्धित सामग्री

काबुलमा तालिबानद्वारा पत्रकारको हत्या

तालिबानले काबुलमा एक पत्रकारको हत्या गरेको छ । टोलो न्युजका पत्रकार जियार खानलाई तालिबानी लडाकुहरुले हत्या गरेका हुन् । उनलाई कुटेर मारिएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करमा प्रकाशित समाचारमा उल्लेख छ । यी पत्रकार अफगानिस्तानमा गरिवीबारे रिपोर्टिङ गर्दै थिए । केही समयअघि भारतीय पत्रकार दानिश सिद्दिकीलाई तालिबानले गोली हानेर हत्या गरेको थियो । काबुल एयरपोर्टमा हमलाको खतरा काबुल विमानस्थलमा अहिले निकै चिन्ताजनक अवस्था छ । यहाँ अफगानिस्तान छाड्न चाहनेहरुको भिड छ । यसैबीच अमेरिका, अष

पत्रकार दानिश सिद्दीकीको तालिबानले गरेका थिए हत्याः रिपोर्ट

बीबीसी।अफगानिस्तानमा तालिबानले भारतीय फोटो पत्रकार दानिश सिद्दीकीको हत्या गरेको एक रिपोर्टले खुलासा गरेको छ।उनी भारतीय पत्रकार भएको पहिचान गरिएपछि बर्बरतापूर्वक हत्या गरिएको अमेरिकी पत्रिका ‘वाशिङ्टन एग्जामिनर’को रिपोर्टमा उल्लेख गरेको छ।पत्रिकाले पुलिट्जर पुरस्कार विजेता सिद्दीकीको मृत्यु तालिबान र अफगानी सेनाको संघर्षका बीच नभई योजनावद्ध तरिकाले हत्या गरिएको जनाएको छ।रोयटर्सको लागि काम गर्ने सिद्दीकीको कन्धारको स्पिन बोल्डक क्षेत्रमा हत्या गरिएको थियो।

पुलित्जर अवार्डबाट सम्मानित भारतीय फोटो पत्रकार सिद्दिकीको हत्या

एजेन्सी । अफगानिस्तानमा समाचार संकलनका क्रममा रहेको भारतीय फोटो पत्रकारको हत्या भएको छ । अफगानिस्तानको कन्दाहारमा तालिवान बिद्रोही र अफगान सेनाबीचको झडपको समाचार संकलन गर्ने क्रममा भारतीय पत्रकार दानिश सिद्दिकीको तालीवान बिद्रोहीले गोली हानी हत्या गरेका हुन । कन्दाहारको बोल्डक इलाकामा तालीवान बिद्रोहीले उनीमाथि गोली प्रहार गरेका हुन् । दानिस भारतका लागि अन्तर्राष्ट्रिय समाचार एजेन्सी […]

‘परशुराम वाघमारेले गरेका थिए भारतीय पत्रकार गौरी लंकेशको हत्या’

भारतीय पत्रकार तथा कार्यकता गौरी लंकेश हत्याकाण्डको अनुसन्धान गरिरहेको विशेष जाँच दल(एसआईटी) ले लंकेशको हत्या परशुराम वाघमारेले गरेको जनाएको छ । परशुराम वाघमारे गौरी लंकेश हत्या प्रकरणमा गिरफ्तार भएका ६ जना संदिग्धमध्येका एक हुन् । एसआईटीका वरिष्ठ अधिकारीका अनुसार तर्कवादी तथा अन्धविश्वास विरोधी गोविन्द पानसरे तथा लेखक ...

पुतलीहरूको गतिविधि

स्थायी सत्ताका मूलभूत मान्यताबारे प्रश्न नउठाइएसम्म भारतमा पूर्ण प्रेस स्वतन्त्रता छ । भारतीय पत्रकार गौरी लंकेश, ५५, पत्रकारिताको सीमाबद्धता भत्काउने अभियानमा लागेकी थिइन् । मंगलबार राति उनको आफ्नै घर अगाडि हत्या गरियो । घटना भारतको भए पनि असहिष्णुताको प्रभावबाट समग्र प्रजातन्त्र मुक्त छैन ।

पत्रकार लंकेशको हत्या विरोधमा काठमाडौंमा प्रदर्शन

भारतीय पत्रकार गौरी लंकेशको हत्याको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ। पत्रकार, लेखक तथा अधिकारकर्मीहरुले माइतिघर मण्डलामा भेला भएर हत्याको विरोध गर्दै दोषीमाथि कडा कारबाही गर्न माग गरे।

भारतीय पत्रकार लंकेशको गोली हानी हत्या

भारतकी वरिष्ठ महिला पत्रकार गौरी लंकेशको गोली हानी हत्या गरिएको छ । ५५ वर्षीया उनको मंगलबार साँझ आफ्नै घरबाहिर टाउको र छातीमा गोली हानी हत्या गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । ३ जनाको समूहमा मोटरसाइकलमा आएका हत्याराहरू उनलाई गोली हानी फरार भएका थिए ।

वरिष्ठ भारतीय पत्रकार गौरी लंकेशको गोली हानी हत्या

काठमाडौं : भारतकी वरिष्ठ पत्रकार गौरी लंकेशको गोली हानी हत्या भएको छ। मंगलबार साँझ बैंग्लोरस्थित घर फर्किनेक्रममा उनको हत्या भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। 'मंगलबार साँझ घर फर्किने क्रममा उनकै घरबाहिर यो घटना भएको हो,' बैंग्लोरका पुलिस कमिश्नर सुनिल कुमारको भनाइ उद्धृत गर्दै बीबीसी हिन्दीले लेखेक...

भारतीय पत्रकार गौरी लंकेशको गोली हानी हत्या :: Pahilopost.com

बैगलोर : पत्रकार एवम् एक्टिभिस्ट गौरी लंकेशको गोली हानी हत्या भएको छ। मंगलबार राति ५५ वर्षीया पत्रकारलाई उनकै घर बाहिर गोली हानिएको हो।  प्रारम्भिक रिपोर्ट अनुसार मोटरसाइकलमा आएका तीन जनाले उनीमाथि आक्रमण गरेका थिए। कम्तिमा पनि  सात राउन्ड गोली हानिएको छ। त्यतिखेर उनी घरको मुल ढोका खोल्दै थिइन्।  तीन