‘परशुराम वाघमारेले गरेका थिए भारतीय पत्रकार गौरी लंकेशको हत्या’

भारतीय पत्रकार तथा कार्यकता गौरी लंकेश हत्याकाण्डको अनुसन्धान गरिरहेको विशेष जाँच दल(एसआईटी) ले लंकेशको हत्या परशुराम वाघमारेले गरेको जनाएको छ । परशुराम वाघमारे गौरी लंकेश हत्या प्रकरणमा गिरफ्तार भएका ६ जना संदिग्धमध्येका एक हुन् । एसआईटीका वरिष्ठ अधिकारीका अनुसार तर्कवादी तथा अन्धविश्वास विरोधी गोविन्द पानसरे तथा लेखक ...

सम्बन्धित सामग्री

भारतीय पत्रकारलाई देश छाड्न चीनको आदेश

चीनले भारतका  पत्रकारलाई  देश छाड्न भनेको छ । ब्लूमबर्ग रिपोर्टस्रोतका अनुसार चिनियाँ अधिकारीहरूले प्रेस ट्रस्ट अफ इन्डिया रिपोर्टरलाई यसै महिना देश छोड्न भनेका छन्। यी पत्रकारले देश छोड्ने बित्तिकै विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको देश चीनमा कुनै पनि भारतीय पत्रकार  हुने छैनन् ।  दुई देशबीचको द्वन्द्व निरन्तर बढिरहेको बेला चेनले यस्तो आदेश दिएको छ । […]

झुलाघाटमा मोटरेबल पुल बन्ने आशा,भारतीय टोलीद्वारा निरीक्षण

बैतडी : नेपाल–भारत सीमानाका बैतडीको झुलाघाटस्थित महाकाली नदीमाथि मोटरेबल पुल निर्माणका लागि निरीक्षण गरिएको छ।  पुल निर्माण गर्नका लागि भारतीय सडक विभागको टोलीले निरीक्षण गरेको हो। इन्जिनियर ओम प्रकाश  नेतृत्वको प्राविधिक टोलीले नेपाल र भारत दुवै तर्फको स्थलगत निरीक्षण गरेको भारतीय पत्रकार पत्रकार प्रमोदकुमार भट्टले जानकारी दिए। प्राविधिक टोलीले पुलनिर्माणस्थल नेपालतर्फको मौराभिर र भारततर्फको एसएसबी क्याम्पनजिक सालघारीक्षेत्रको  निरीक्षण गरेको हो। पाँचसय मिटर लम्बा

भारतीय पत्रकार जुबेर पक्राउ

दिल्लीको एक अदालतले मुस्लिम पत्रकार मोहम्मद जुवेरलाई सन् २०१८ को एउटा ट्विटर केसमा चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । पत्रकार जुबेरले सामाजिक सञ्जालमार्फत हिन्दू धार्मिक आस्थाको अपमान गरेको...

हृदयघातका कारण भारतीय पत्रकार कमाल खानकाे निधन

भारतीय पत्रकार कमाल खानकाे निधन भएकाे छ । आज लखनउमा उनको निधन हृदयघातका कारण भएको बीबीसी हिन्दीले लेखेको छ

मोदीविरुद्ध ट्वीट गर्दा टेलिभिजनबाट निकालिए भारतीय पत्रकार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध ट्वीट गर्ने एक भारतीय पत्रकारलाई जागिरबाट निकालिएको छ। इन्डिया टुडे ग्रुप अन्तर्गत संचालित आजतक टेलिभिजनमा कार्यरत पत्रकार श्याम मिरा सिंहलाई कम्‍पनीको 'सोसल मिडिया नीति' उल्लंघन गरेको भन्दै निकालिएको हो। जागिरबाट 'टर्मिनेट' गरिएका सिंहले ट्वीट गर्दै आफूलाई कम्‍पनीको मानव संशाधन विभागबाट इमेलमा दुईवटा ट्वीटको 'रिफ्रेन्स' दिँदै निकालिएको…

अफगानको मुठभेडमा भारतीय पत्रकार दानिश मारिए

दानिश समाचार एजेन्सी रोयटर्सका पत्रकार थिए । रोयटर्सले उनको मृत्युको पुष्टि गर्दै संघर्षका बेला एक वरिष्ठ अफगान अधिकारीको पनि मृत्यु भएको जानकारी दिएको छ ।

दुई दिन अघिमात्र आफूलाई ‘भाग्यमानी’ ठानेका भारतीय पत्रकार अफगानिस्तानमा मारिए

रोयटर्स समाचार एजेन्सीका लागि काम गर्दै आएका भारतीय फोटो पत्रकार दानिश सिद्दीकी अफगानिस्तानमा सरकारी सुरक्षा बल र तालिबान लडाकुबीचको संघर्षका क्रममा मारिएका छन् ।रोयटर्स समाचार एजेन्सीले उनको मृत्यु भएको पुष्टि गरेको छ । एक अफगान कमाण्डरलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार अफगानिस्तानको विशेष सुरक्षा बलको एउटा टुकडीले स्पिन बोल्डक सहरलाई पुनः नियन्त्रणमा लिन प्रयास गरिरहेको समयमा तालिबान लडाकुसँग मुठभेड भएको थियो । सोही क्रममा फोटो पत्रकार दानिशका साथै एक अफगान अधिकारी पनि मारिएको जनाइएको

अफगानिस्तानमा भारतीय पत्रकार दानिशको मृत्यु

अफगानिस्तानमा पाकिस्तानसँग जोडिएको सीमामा भारतका एक वरिष्ठ फोटो पत्रकार दानिश सिद्दीकीको अफगान सुरक्षा बल र तालिबान लडाकूबीचको संघर्षमा मृत्यु भएको छ । दानिश समाचार एजेन्सी रोयटर्सका पत्रकार थिए । रोयटर्सले उनको मृत्युको पुष्टि गर्दै संघर्षका बेला एक वरिष्ठ अफगान अधिकारीको पनि मृत्यु भएको जानकारी दिएको छ । एक अफगान कमान्डरले रोयटर्ससँगको कुराकानीमा अफगानिस्तानको विशेष सुरक्षाबलले स्पिन बोल्डक शहरको मुख्य बजारलाई पुनः आफ्नो नियन्त्रणमा लिने कोसिस गरिरहेका बेला तालिबानसँग मुठभेट भएको जसम

अफगानिस्तानमा मारिए पुलिट्जर पुरस्कार विजेता भारतीय पत्रकार दानिश सिद्धिकी

एजेन्सी। अफगानिस्तानको कन्धहरमा भारतीय पत्रकार दानिश सिद्धिकी मारिएका छन्। भारतका लागि अफगानिस्तानका राजदूत फरिद मामुन्दजईले घटनाको पुष्टि गरेका हुन्। “गए राती कन्धहर मा आ मित्र दानिश सिद्धिकीको मारिएको खबरले दुःखी छु,” राजदूत फरिदले लेखेका छन्। सिद्धिकी अफगान सुरक्षाकर्मीको साथ रहेका थिए। अफगान टेलिभिजन च्यानल टोलो न्युजका अनुसार सिद्धिकी कन्धहरको स्पिन बोल्डाक जिल्ला चलिरहेको सङ्घर्षको रिपोर्टिङको सिलसिलामा भएको हो।

भारतीय पत्रकार रोहित सरदानाको निधन, एक हप्ता अघि देखिएको थियो कोरोना संक्रमण

भारतीय पत्रकार रोहित सरदानाको निधन भएको छ। एक साता अघि उनमा कोरोना संक्रमण देखिएपछि मेट्रो अस्पतालमा उपचार भइरहेको थियो। आज बिहान हृदयघात भएर उनको मृत्यु भएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन्। भारतीय न्यूज च्यानल आजतकमा उनले विभिन्न टकशोहरु संचालन गर्दै आएका थिए। आजतक अघि उनले जी न्यूजमा टकशो संचालन गरेका थिए।…