वरिष्ठ भारतीय पत्रकार गौरी लंकेशको गोली हानी हत्या

काठमाडौं : भारतकी वरिष्ठ पत्रकार गौरी लंकेशको गोली हानी हत्या भएको छ। मंगलबार साँझ बैंग्लोरस्थित घर फर्किनेक्रममा उनको हत्या भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। 'मंगलबार साँझ घर फर्किने क्रममा उनकै घरबाहिर यो घटना भएको हो,' बैंग्लोरका पुलिस कमिश्नर सुनिल कुमारको भनाइ उद्धृत गर्दै बीबीसी हिन्दीले लेखेक...

सम्बन्धित सामग्री

पुलित्जर अवार्डबाट सम्मानित भारतीय फोटो पत्रकार सिद्दिकीको हत्या

एजेन्सी । अफगानिस्तानमा समाचार संकलनका क्रममा रहेको भारतीय फोटो पत्रकारको हत्या भएको छ । अफगानिस्तानको कन्दाहारमा तालिवान बिद्रोही र अफगान सेनाबीचको झडपको समाचार संकलन गर्ने क्रममा भारतीय पत्रकार दानिश सिद्दिकीको तालीवान बिद्रोहीले गोली हानी हत्या गरेका हुन । कन्दाहारको बोल्डक इलाकामा तालीवान बिद्रोहीले उनीमाथि गोली प्रहार गरेका हुन् । दानिस भारतका लागि अन्तर्राष्ट्रिय समाचार एजेन्सी […]

भारतीय पत्रकार लंकेशको गोली हानी हत्या

भारतकी वरिष्ठ महिला पत्रकार गौरी लंकेशको गोली हानी हत्या गरिएको छ । ५५ वर्षीया उनको मंगलबार साँझ आफ्नै घरबाहिर टाउको र छातीमा गोली हानी हत्या गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । ३ जनाको समूहमा मोटरसाइकलमा आएका हत्याराहरू उनलाई गोली हानी फरार भएका थिए ।

भारतीय पत्रकार गौरी लंकेशको गोली हानी हत्या :: Pahilopost.com

बैगलोर : पत्रकार एवम् एक्टिभिस्ट गौरी लंकेशको गोली हानी हत्या भएको छ। मंगलबार राति ५५ वर्षीया पत्रकारलाई उनकै घर बाहिर गोली हानिएको हो।  प्रारम्भिक रिपोर्ट अनुसार मोटरसाइकलमा आएका तीन जनाले उनीमाथि आक्रमण गरेका थिए। कम्तिमा पनि  सात राउन्ड गोली हानिएको छ। त्यतिखेर उनी घरको मुल ढोका खोल्दै थिइन्।  तीन