पत्रकार लंकेशको हत्या विरोधमा काठमाडौंमा प्रदर्शन

भारतीय पत्रकार गौरी लंकेशको हत्याको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ। पत्रकार, लेखक तथा अधिकारकर्मीहरुले माइतिघर मण्डलामा भेला भएर हत्याको विरोध गर्दै दोषीमाथि कडा कारबाही गर्न माग गरे।

सम्बन्धित सामग्री

बाघ संरक्षणको माग गर्दै काठमाडौंमा पशुअधिकारकर्मीको प्रदर्शन

काठमाडौं । बाघ संरक्षणको माग गर्दै पशुअधिकारकर्मीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । मंगलबार बालुवाटारस्थित वर्ल्ड वाइडलाइफ फन्डको कार्यालय परिसरमा प्रदर्शन गर्दै उनीहरुले बाघको संख्या मात्रै बढ्दैमा संरक्षण नहुने बताए । पर्सा राष्ट्रिय निकुञ्जको खोरमा राखिएका तीनवटा बाघ पाँच महिनाको अवधिमा मरेको भन्दै उनीहरुले बाघ संरक्षणको नाममा हत्या भइरहेको आरोप लगाए । सोही घटनाको विषयमा सम्बन्धित […]

गौहत्याको विरोधमा राप्रपाले गर्‍यो काठमाडौंमा प्रदर्शन (फोटोफिचर)

काठमाडौं, भदौ २७ । राष्ट्रिय प्रजातन्त्र पार्टीले गौ हत्याको विरोधमा आज काठमाडौंमा प्रदर्शन गरेको छ । राप्रपाले गौ हत्याको विरोधसहित राजतन्त्र पुर्नबहाली, हिन्दु राष्ट्रको माग, संघीयता खारेजीलगायतको माग राखेर काठमाडौंमा प्रदर्शन गरेको हो । राप्रपाले गौ हत्या बढे पछि बिरोध स्वरूप प्रदर्शन गर्दै आएको छ । सोही क्रममा आज काठमाडौंमा प्रदर्शन गरेको हो । आन्दोलनमा […]

प्रधानमन्त्री दाहालको राजीनामा मागेर काठमाडौंमा प्रदर्शन (फोटोफिचर)

काठमाडौं, ७ भदौ। राष्ट्रिय एकता अभियान नेपालले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा मागेको छ। अभियानले प्रधानमन्त्री दाहाललाई गौ–हत्याको मतियार भनेको छ । अभियानका संयोजक विनय यादवको नेतृत्वमा आज काठमाडौंमा भएको प्रदर्शनमा उनीहरुले प्रधानमन्त्री दाहालको राजीनामा मागेका हुन् । उनीहरुले लगाएको नारामा ‘गौ हत्या बन्द गर’, प्रधानमन्त्री राजीनामा देउ, संविधानको रक्षा गर, गौवंशलाई हत्या गर्नेहरुमाथि कारबाही गरलगायत […]

प्रधानमन्त्री दाहालको राजीनामा मागेर काठमाडौंमा प्रदर्शन (फोटोफिचर)

काठमाडौं, ७ भदौ। राष्ट्रिय एकता अभियान नेपालले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा मागेको छ। अभियानले प्रधानमन्त्री दाहाललाई गौ–हत्याको मतियार भनेको छ । अभियानका संयोजक विनय यादवको नेतृत्वमा आज काठमाडौंमा भएको प्रदर्शनमा उनीहरुले प्रधानमन्त्री दाहालको राजीनामा मागेका हुन् । उनीहरुले लगाएको नारामा ‘गौ हत्या बन्द गर’, प्रधानमन्त्री राजीनामा देउ, संविधानको रक्षा गर, गौवंशलाई हत्या गर्नेहरुमाथि कारबाही गरलगायत […]

अध्यादेशविरुद्ध सडकमा प्रदर्शन [फोटोफिचर]

सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ लाई संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेपछि व्यक्ति हत्या अभियोगमा आजीवन कैद सजाय भुक्तान गरिरहेका रेशम चौधरीलसहितलाई उन्मुक्ति दिन अध्यादेश ल्याउन लागेको भन्दै मंगलबार काठमाडौंमा प्रदर्शन गरेको हो ।

अध्यादेशविरुद्ध अनेरास्ववियुको प्रदर्शन (फोटो फिचर)

काठमाडौं- सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ लाई संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेपछि एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियु आन्दोलनमा उत्रिएको छ ।  व्यक्ति हत्या अभियोगमा आजीवन कैद सजाय भुक्तान गरिरहेका रेशम चौधरीसहितलाई उन्मुक्ति दिन अध्यादेश ल्याउन लागेको भन्दै अनेरास्ववियुले मंगलबार काठमाडौंमा प्रदर्शन गरेको हो ।  मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ लाई संशोधनका लागि सरकारले सोमबार […]

न्यायको माग गर्दै प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । बाँकेका निर्मला कुर्मी र नन्कुनी धोबीको ‘हत्या’ तथा बेपत्ता प्रकरणमा संलग्नलाई कारबाहीको माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ । बिहीबार माइतीघरमा उनीहरूको न्यायका लागि भन्दै महिला, युवासहितले प्रदर्शन गरेका हुन् । सहभागीले विभिन्न नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । थप तस्बिरहरू हेर्नोस्–

भीमबहादुर विक हत्याको विरोधमा माइतीघरमा प्रदर्शन

६ कात्तिक, काठमाडौं । भरतपुर महानगरपालिका–४ दुर्गाचोकका ५८ बर्षका भीमबहादुर विकको कुटपिटबाट भएको हत्याको विरोधमा शनिबार काठमाडौंमा प्रदर्शन गरिएको छ । अधिकारकर्मीले माइतीघरमा भेला भई दसैंको महानवमीको दिन भएको भीमबहादुरको हत्याको विरोध जनाएका हुन् । उनीहरुले जातीय विभेदकै कारण भीमबहादुरको हत्या भएको भन्दै विभेद अन्त्य गर्न माग गरेका छन् । भीमबहादुरको पोस्टमार्टम रिपोर्ट सार्वजनिक गर्नुपर्ने, […]

भागरथीका हत्यारालाई कारबाहीको माग गर्दै नेविसंघको प्रदर्शन

२ फागुन, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टका हत्यारालाई कारबाही गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ । नेविसंघ केन्द्रीय समितले आइतबार पद्मकन्या क्याम्पसमा विरोध प्रदर्शन गर्दै भागरथीलगायत बलात्कार र हत्याका सबै घटनामा संलग्नलाई कारबाही गर्न माग गरेको हो । तुलसा पन्तको संयोजकत्वमा भएको कार्यक्रमको कोणसभालाई सम्बोधन गर्दै नेविसंघका […]