पाकिस्तानमा हिमआँधीमा फसेका सयौँ मानिसहरूलाई सुरक्षित स्थानमा सारिँदै

पाकिस्तान । उत्तरी पाकिस्तानमा घातक हिमआँधीमा फसेका सयौँ मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ । हिउँमा रमाउन गएकाहरू भारी हिमपात भएपछि आफ्नै सवारी साधनभित्र फसेका थिए । उद्धारकर्ताहरू भारी हिमपातका कारण अवरुद्ध भएको सडक सफा गर्न संघर्ष गरिरहेका छन् । पहाडी सहर मुरीमा हिउँदको हिमपात हेर्न गएका झण्डै पाँच सय परिवारहरू अलपत्र...

सम्बन्धित सामग्री

कैलालीमा बाढीमा फसेका ६ जनाको उद्धार

काठमाडौं । कैलालीको गोदावरी नदीमा फसेका ६ जनालाई सुरक्षाकर्मीहरुले उद्धार गरेका छन् । अविरल वर्षापछि गोदावरी नदीमा आएको बाढीमा फसेका ५ पुरुष र एक महिलाको उद्धार गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । सोमबार राति बाढीमा फसेको खबर आएपछि उनीहरुलाई उद्धार गरेर सुरक्षित स्थानमा पठाइएको प्रहरी जनाएको छ । उनीहरु नदी किनार क्षेत्रमै बस्दै […]

मेक्सिकोमा कोइला खानी भत्किँदा नौ जना फसे

एजेन्सी- मेक्सिकोको उत्तरी राज्य कोआहुइलामा अवस्थित एक कोइला खानीमा नौ जना फसेका छन्। खानीमा कम्तीमा नै व्यक्ति फसेका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरले बुधबार जानकारी दिनु भएको छ। सबिनास सहरमा खानी भत्किँदा बाढी आएको र खानीमा काम गर्नेहरू फसेका लोपेज ओब्राडोरले ट्वीटकार्फत जानकारी दिएका छन्। ‘हामी उनीहरूलाई सुरक्षित भेट्टाउने आशा राखेका छौ’, उनले भ‍नेका छन्। […]

युक्रेनको मारिओपोलमा फसेका नागरिकको उद्धारमा समस्या

रुसी सेनाले आक्रमण गरिरहेको युक्रेनको मारिओपोल सहरमा फसेका नागरिकको उद्धारमा समस्या भएको छ । मारिओपोलमा झन्डै तीन लाख मानिस फसेका छन् । उनीहरुको उद्धारका लागि प्रयास भइरहेको तर रुसी सेनाको अवरोध गरेको युक्रेनको आरोप छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी पक्षले निरन्तर आक्रमण गरेको र नागरिकलाई सुरक्षित रूपमा अन्यत्र जान बाटो दिन नसकिएको बताउनुभएको छ । तर रुसले भने आरोपलाई अस्वीकार गरेको छ । दुई हप्तादेखि नै मारिओपोल सहर रुसी सैनिकको घेरामा छ । रुसको आक्रमणका कारण मारिओपोल सहरको ८० प्रतिशत...

देश छाडेर जान चाहने युक्रेनी नागरिकलाई सुरक्षित बाटो दिन राष्ट्र सङ्घको आग्रह

देश छोडेर जान चाहने युक्रेनी नागरिकलाई सुरक्षित बाटो दिन राष्ट्र सङ्घले आग्रह गरेको छ । राष्ट्र सङ्घको मानवीय सहायतासम्बन्धी निकायका प्रमुख मार्टिन ग्रिफिथ्सले युक्रेनका नागरिकलाई सुरक्षित ठाउँतर्फ जान दिन अपिल गर्नुभएको हो । न्युयोर्कमा सुरक्षा परिषद्को आपत्कालीन बैठकमा उहाँले रुस–युक्रेन युद्धका कारण युक्रेनमा फसेका लाखौँ नागरिकको दयनीय अवस्थाबारे चर्चा गर्नुभयो । हिंसा, डर र पीडामा मानिसहरूले समय बिताइरहेको उल्लेख गर्दै उहाँले जुनसुकै ठाउँ वा दिशातर्फ स्वेच्छिक रूपमा जान दिन आग्रह गर्नुभएको छ । राष्ट्र सङ्घका लागि रु...

५११ जना नेपाली युक्रेन छाडेर सुरक्षित गन्तव्यमा

–युक्रेन  द्वन्द्वका क्रममा युक्रेनमा फसेका नेपाली सुरक्षित स्थानमा पुग्ने क्रम जारी छ । हालसम्म ५११ जना नेपाली नागरिक द्वन्द्वग्रस्त युक्रेन छाडेर सुरक्षित गन्तव्यसम्म पुग्न सफल भएका छन् । रुस–युक्रेन  द्वन्द्व  प्रभावित  नेपालीको  सहयोग  एवं  उद्धार  उच्च  स्तरीय  समितिका  अनुसार  ५११ जना नेपाली नागरिक युक्रेनबाट सुरक्षित गन्तव्यसम्म पुग्न सफल भएका हुन् ।युद्धको चरम परिस्थितिका कारण कष्टकर यात्राका साथ ४०३ जना पोल्यान्ड, ७

रुस-युक्रेन द्वन्द्वमा फसेका २४४ नेपाली सुरक्षित गन्तव्यमा

काठमाडौँ। रुस–युक्रेन द्वन्द्वका कारण प्रभावित २४४ नेपाली सुरक्षित रुपमा आफ्नो गन्तव्यमा पुगेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) द्वारा गठित ‘रुस-युक्रेन द्वन्द्वप्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समिति’ले नेपाली सुरक्षित रुपमा गन्तव्यमा पुगेको जनाएको छ । सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै समितिले युक्रेन छाडेर पोल्याण्डामा ६०, स्लोभाकिया र रोमानियामा १२/१२, हङ्गेरीमा चार र माल्डावामा […]

युक्रेनमा फसेका दुई सय ४४ नेपाली सुरक्षित गन्तव्यमा पुगे

रुस–युक्रेन द्वन्द्वका कारण प्रभावित दुई सय ४४ जना नेपाली सुरक्षित रुपमा आफ्नो गन्तव्यमा पुगेका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) द्वारा गठित ‘रुस–युक्रेन द्वन्द्वप्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समिति’ले नेपाली सुरक्षित रुपमा गन्तव्यमा पुगेको जनाएको छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै समितिले युक्रेन छाडेर पोल्याण्डामा ६०, स्लोभाकिया र रोमानियामा १२/१२, हङ्गेरीमा चार र माल्डावामा दुईजना सकुशल पुगेका जनाएको छ । सुरक्षित गन्तव्यमा जाने क्रममा पोल्याण्डको सीमामा १३०, स्लोभाकियाको सीमा...

बाढीमा फसेका छ परिवारलाई सुरक्षित स्थानमा सारियो, धरान र विराटनगर जाने सडक बन्द

सुनसरी– सुनसरीको तरहरास्थित पानीपियामा बाढीमा फसेका छ घर परिवारलाई सुरक्षाकर्मीले उद्धार गरेको छ । नेपाल प्रहरी र नेपाली सेनाले ती घर परिवारका १५ जनालाई उद्धार गरेको हो । उनीहरूलाई घण्टौँ लगाएर उद्धार गरिएको इलाका प्रहरी कार्यालय तरहराका प्रहरी नायव निरीक्षक मनोज अधिकारीले जानकारी दिए । यस्तै, निरन्तरको वर्षाले सुनसरीको इटहरी उपमहानगरका अधिकांश क्षेत्र डुबानमा परेका […]

सिन्धुपाल्चोकमा बाढीमा फसेका ६० जनाको उद्धार, एक शव भेटियो, ७ जना बेपत्ता

सिन्धुपाल्चोकको इन्द्रावती र मेलम्ची खोलामा आएको बाढीमा फसेका ६० जनालाई उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार आज २ बजेसम्म कुल ६० जनालाई उद्धार गरिएको छ। सिनो हाइड्रो परियोजनामा कार्यरत रहेका नेपाली, चिनियाँ र भारतीय नागरिकसहित एकै स्थानबाट कुल ३७ जनालाई उद्धार गरी धुलिखेल अस्पताल पुर्‍याइएको उनले बताए। ‘अहिलेसम्म ७ जना बेपत्ता भएको कुरा आएको छ, त्यसमध्ये पनि बाढीले नै बगाएर बेपत्ता भएको हो वा आफन्तकोमा गएकाले स...

होटलको छतमा फसेका दुई जनाको सेनाको हेलिकप्टरबाट उद्वार

काठमाडौं, असार २। मेलम्चीको होटल रोजको छतमा फसेका दुईजना युवाको सकुशल उद्वार गरिएको छ । नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकप्टरले फसेका दुई जनाको उद्वार गरेको हो । पानीको सतह जमिनबाट धेरै माथि आएपछि सुरक्षित स्थानमा जान नसकेका उनीहरुले उद्धारका लागि गुहार मागिरहेका थिए । बाढीले उक्त होटलको छतमात्र देखिन थालेको थियो । साथै, बाढीले होटलको […]