मेक्सिकोमा कोइला खानी भत्किँदा नौ जना फसे

एजेन्सी- मेक्सिकोको उत्तरी राज्य कोआहुइलामा अवस्थित एक कोइला खानीमा नौ जना फसेका छन्। खानीमा कम्तीमा नै व्यक्ति फसेका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरले बुधबार जानकारी दिनु भएको छ। सबिनास सहरमा खानी भत्किँदा बाढी आएको र खानीमा काम गर्नेहरू फसेका लोपेज ओब्राडोरले ट्वीटकार्फत जानकारी दिएका छन्। ‘हामी उनीहरूलाई सुरक्षित भेट्टाउने आशा राखेका छौ’, उनले भ‍नेका छन्। […]

सम्बन्धित सामग्री

कोइला खानी बिस्फोट हुँदा १२ जनाको मृत्यु

काठमाडौं : पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा रहेको कोइला खानीमा बिस्फोट हुँदा १२ जना मजदुरको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका अधिकारीहरूले जानकारी दिएका छन्।बलुचिस्तानका खानीका प्रमुख निरीक्षक अब्दुल घानी बलोचले प्रान्तको हर्नाई जिल्लाको गुफाभित्र विषाक्त ग्यास जम्मा भएपछि मंगलवार राति बिस्फोट भएको बताए। बिस्फोट हुँदा १२ जना मजदुर खानीमा काम गरिरहेका थिए भने अन्य आठ जना मजदुर आफ्ना फसेका सहकर्मीलाई उद्धार गर्न खानी भित्र पसेको उनले बताए। उद्धार टोलीले खानीबाट

कोइला खानी दुर्घटना हुँदा चार जनाको मृत्यु

काठमाडाैं । चीनको उत्तरी भागमा रहेको शाङ्सी प्रान्तको एक कोइला खानीमा आएको बाढीको कारण फसेका चार जनाको मृत्यु भएको प्रान्तीय आपतकालीन व्यवस्थापन प्राधिकरणले बुधबार जनाएको छ । बाढी दुर्घटना शाङ्सीको जिनचेङ सहरमा अवस्थित शाङ्सी लनहुआ समूहको आबद्ध जुसान कोइला कम्पनीको जुसान खानीमा जनवरी २७ मा बिहान करिब ५ बजे भएको थियो । स्थानीय आपतकालीन व्यवस्थापन […]

कोइला खानी विस्फोट, ६ श्रमिकको ज्यान गयो

पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको हरनाई जिल्लामा रहेको एक कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ ।   खानीमा फसेका उनीहरूको निस्सासिएर मृत्यु भएको हो । शनिबार जिल्लाको...

टर्कीको कोइला खानीमा विस्फोट, २८ जनाको मृत्यु

टर्कीमा कोइला खानी विस्फोट हुँदा २८ जनाको मृत्यु भएको छ। खानीमा मिथेन विस्फोटमा परी कम्तिमा २८ जनाको मृत्यु  भएको थियो। विस्फोटमा कयौं फसेको अनुमान गरिएको छ।  शनिबार उद्धारकर्ताले उत्तरी टर्कीमा कोइलाको...

मेक्सिकोमा कोइला खानी भत्किँदा नौ जना फसे

एजेन्सी । मेक्सिकोको उत्तरी राज्य कोआहुइलामा अवस्थित एक कोइला खानी नौ जना फसेका छन् । खानीमा कम्तीमा नै व्यक्ति फसेका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरले बुधबार जानकारी दिएका छन् ।

कोइला खानी भत्किँदा नौ जना फसे

मेक्सिको सिटी। मेक्सिकोको उत्तरी राज्य कोआहुइलामा अवस्थित एक कोइला खानी नौ जना फसेका छन् । खानीमा कम्तीमा नै व्यक्ति फसेका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरले बुधबार जानकारी दिएका छन् । सबिनास सहरमा खानी भत्किँदा बाढी आएको र खानीमा काम गर्नेहरू फसेका लोपेज ओब्राडोरले ट्वीटकार्फत जानकारी दिएका छन् । ‘हामी उनीहरूलाई सुरक्षित भेट्टाउने आशा राखेका छौ […]

रुसमा कोइला खानी दुर्घटना हुँदा ५२ जनाको मृत्यु

रुसमा कोइला खानी दुर्घटनामा परी कम्तीमा ५२ जनाको ज्यान गएको छ। प्राप्त समाचारअनुसार रुसको केमरोभो प्रान्तमा बिहीबार भएको दुर्घटनामा परी ६ उद्धारकर्मीसहित ५२ जनाको मृत्यु भएको हो। यहाँका अधिकारीहरुले गएको पाँच...

कोइला खानी विस्फोटमा परी ६ जनाको मृत्यु

काजकिस्तानको औद्योगिक क्षेत्र कारागान्डामा रहेको एक कोइलाखानीमा विस्फोट हुँदा छ जना कामदारको मृत्यु हुनुको साथै अन्य दुई जना घाइते भएका छन् । घाइतेहरुको अवस्था गम्भीर रहेको कम्पनी र आपतकालीन मन्त्रालयले जानकारी दिएको छ । मध्य एसियाली यस देशमा रहेको सो खानीमा आइतबार बिहान अचानक विस्फोट भएका थियो । दुर्घटना भएको अवस्थामा ६४ जना कामदार खानीभित्र रहेका र  ५६ जना भने बाहिर निस्कन सफल भएका थिए ।आपतकालिन मन्त्री युरी इलिनको नेतृत्वमा सरकारी आयोग घटनास्थलमा पठाइएको जनाइएको छ । पूर्व सोभियत देश

कारागान्डामा कोइला खानी विस्फोट, ६ जनाको मृत्यु

काजकिस्तानको औद्योगिक क्षेत्र कारागान्डामा रहेको एक कोइलाखानीमा विस्फोट हुँदा छ जना कामदारको मृत्यु हुनुको साथै अन्य दुई जना घाइते भएका छन् । घाइतेहरुको अवस्था गम्भीर रहेको कम्पनी र आपतकालीन मन्त्रालयले जानकारी दिएको छ ।  मध्य एसियाली यस देशमा रहेको सो खानीमा आइतबार बिहान अचानक विस्फोट भएका थियो । दुर्घटना भएको अवस्थामा ६४ जना कामदार खानीभित्र रहेका र  ५६ जना भने बाहिर निस्कन सफल भएका थिए । आपतकालिन मन्त्री युरी इलिनको नेतृत्वमा सरकारी आयोग घटनास्थलमा पठाइएको जनाइएको छ । पूर्व सोभियत देशहरुमा कम...

कोइला खानी दुर्घटनामा चारको मृत्यु

ताइवान । उत्तर चीनको शांक्सी प्रान्तमा रहेको कोइला खानीमा बिहीबार भएको ग्यास दुर्घटनापछि फसेका चार जना मजदुरको मृत्यु भएको उद्धारकर्र्मीले पुष्टि गरेका छन् । उनीहरुका शव शुक्रबार बिहान १०ः३५ फेला परेको दुर्घटनाको उद्धार मुख्यालयले जानकारी दिएको छ । बिहीबार बिहान ३ः५१ बजे भएको उक्त दुर्घटनामा १२ जना कामदार फसेका थिए र आठ जनाको भने उद्धार […]