प्रेस काउन्सिलका अध्यक्ष बस्नेतलाई दोलखामा सम्मान

दोलखा । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतलाई दोलखाको चरिकोटमा सम्मान गरिएको छ । पत्रकारितामार्फत लामो समयदेखि जनअधिकारको पक्षमा काम गरेको भन्दै दोलखाको पुरानो र ठूलो शैक्षिक संस्था गौरीशंकर बहुमुखी क्याम्पसले आफ्नो वार्षिकोत्सवको दिन पारेर युवा पत्रकार बस्नेतलाई सम्मान गरेको हो । प्रमुख अतिथि समाजसेवी एवं क्याम्पसका संस्थापक अध्यक्ष आत्मकृष्ण श्रेष्ठले दोसल्ला र सम्मानपत्रसहित बस्नेतलाई […]

सम्बन्धित सामग्री

प्रेस चौतारी कास्कीले तीनजना पत्रकारलाई पुरस्कृत गर्दै

पोखरा – प्रेस चौतारी कास्कीले ३ पत्रकारलाई पुरस्कृत गर्ने भएको छ। प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट यस वर्ष माधव बराल पुरस्कृत हुने भएका छन्। प्रेस चौतारी पत्रकारिता सम्मान २०८० मीना गुरुङ र हुम गुरुङलाई प्रदान गर्न लागेको हो। प्रेस चौतारीको २६ औं स्थापना दिवसको अवसरमा कास्की शाखाले पुरस्कार र सम्मान प्रदान गर्दैछ। चौतारी कास्कीका पूर्वअध्यक्ष हरि […]

ललितपुरमा निर्वाचित सांसद र पत्रकारलाई सम्मान

काठमाडौं : प्रेस चौतारी ललितपुरले प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित ६ सांसदलाई सम्मान गरेको छ। ललितपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित प्रेम महर्जन, प्रदेश सभा १ (१) का मधुसूदन पौडेल, २ (१) का रामेश्वर श्रेष्ठ,  ३ (१) का रघुनाथ महर्जन र ३ (२) का प्रेमभक्त महर्जनका साथै समानुपातिकतर्फ प्रदेश सभामा निर्वाचित अप्सरा चापागाइँलाई चौतारी ललितपुरले सम्मान गरेको हो। चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेत र एमाले ललितपुर जिल्ला कमिटीक

नागरिकको विचार अभिव्यक्तिको सम्मान गर्न सरकार प्रतिवद्ध: प्रधानमन्त्री

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार नागरिकको विचार अभिव्यक्तिको सम्मान गर्न प्रतिवद्ध रहेको बताए ।  बुधबार काठमाडौंमा राससको केन्द्रीय कार्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले आफू सदैव पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा अडिग रहेको भन्दै नागरिकको विचार अभिव्यक्तिको सम्मान गर्न सरकार प्रतिवद्ध रहेको बताएका हुन् ।  लोकतान्त्रिक शासन प्रणालीमा प्रेस स्वतन्त्रता सम्भव हुने भन्दै उनले […]

एमालेबाट विजयी जनप्रतिनिधिलाई प्रेस चौतारी ललितपुरको सम्मान

ललितपुर : प्रेस चौतारी नेपाल ललितपुरले स्थानीय तह निर्वाचनमा एमालेबाट निर्वाचित भएका २३ जनप्रतिनिधिलाई सम्मान गरेको छ।कार्यक्रममा प्रमुख अतिथि रहेका एमाले स्थायी कमिटी सदस्य एवं पूर्व शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठले फोटो अंकित शुभकामना र बधाई सहितको फ्रेम प्रदान गरी सम्मान गरेका हुन्। कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य सुशीला नेपाल, केन्द्रीय कमिटी सदस्यहरू विष्णु रिजाल सदस्यहरू विष्णु रिजाल, हरिकृष्ण ब्यञ्जनकार र बाबुराम थापालगायतका नेताहरूको उपस्थिति रहेकाे थियाे।ललितपुर जिल्ला

प्रेस स्वतन्त्रताबिना लोकतन्त्रको परिकल्पना गर्न सकिँदैन : मन्त्री कार्की

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रेस स्वतन्त्रताबिना लोकतन्त्रको परिकल्पनासमेत गर्न नसकिने बताएका छन् । राष्ट्रिय पत्रकारिता दिवस–२०७९ का अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गरेको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार र वरिष्ठ पत्रकार सम्मान’ कार्यक्रममा पुरस्कार प्रदान गर्दै सरकारका प्रवक्तासमेत रहेका उनले भने, “संविधानले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रताको निमित्त, जुन परिकल्पना गरेको छ, त्यसलाई वर्तमान […]

प्रेस काउन्सिलका अध्यक्षसहित तीन पत्रकार सम्मानित

दोलखाबाट प्रतिनिधित्व गर्दै मिडिया क्षेत्रमा राष्ट्रियस्तरमा पुग्न सफल भएका प्रेस काउन्सिलका अध्यक्षसहित जिल्लाका तीन पत्रकार आज सम्मानित भएका छन् । सम्मानित हुनेमा प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, प्रेस काउन्सिलका सदस्य चिरञ्जीवी मास्के र नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रमेश खतिवडा रहेका छन् । दोलखामा जन्म भई पत्रकारिता क्षेत्रमा उच्च स्थानमा पुग्न सफल भएका र पत्रकारिता क्षेत्रबाट जिल्लामा गर्नुभएको योगदानको प्रशंसा गर्दै चरीकोट मिडिया फाउन्डेसन तथा हुराडेक नेपालले सम्मान गरेको

अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न सरकारलाई आग्रह गरेको छ । आयोगमा प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा संविधान तथा अन्तर्राष्ट्रिय मानव अधिकार कानुनको परिधिभित्र रहेर गरिने विचार र अभिव्यक्ति स्वतन्त्रतालाई सम्मान गर्न सरकारलाई आग्रह गरेको उल्लेख छ । विज्ञप्तिमा यस्ता कार्यमा प्रत्यक्ष वा अप्रत्यक्षरुपमा […]

महिला अधिकारको सम्मान गर्ने तालिबानको वचन

काठमाण्डाै – अफगानिस्तानको तालिबान विद्रोही समूहले महिला अधिकारको सम्मान गर्ने वचन दिएको छ । आफ्ना लडाकुहरूले महिला र प्रेस अधिकारको सम्मान गर्ने तालिबानका प्रवक्ताले वचन दिनुभएको हो । अफगानिस्तानमा सत्ता हस्तान्तरणको तयारी भइरहँदा तालिबान प्रवक्ता सुहाइल साहिनले बताउनुभएको हो ।  अफगानिस्तानमा तालिबान तीव्र गतिमा अघि बढ्दै गर्दा नियन्त्रण बढ्दै गर्दा त्यहाँका महिलाहरूका लागि के अर्थ हुन सक्छ भन्नेबारेमा चिन्ता बढेको छ । तालिबानले मात्र १० दिनमा पूरै अफगानिस्तान आफ्नो नियन्त्रणमा लिएको हो ।  यसअघि सन् ...

रासस महाप्रबन्धक सिद्धराजलाई गृह जिल्लामा सम्मान

राष्ट्रिय समाचार समिति (रासस)का नवनियुक्त महाप्रबन्धक सिद्धराज राईलाई उनको गृह जिल्ला धनकुटामा नेकपा एमाले जिल्ला कमिटी र प्रेस चौतारी जिल्ला शाखाले संयुक्त रुपमा सम्मान गरेको छ।...