काठमाडौं- सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रेस स्वतन्त्रताको सम्मान गर्दै जनतालाई सुशासनको प्रत्याभूति गराउने कुरामा सरकार प्रतिबद्ध रहेको बताएका छन्। बुधबार नेपाल पत्रकार महासंघले आयोजना गरेको कार्यक्रममा सञ्चारमन्त्री कार्कीले संविधानले परिकल्पना गरेको अभिव्यक्ति तथा प्रेस स्वतन्त्रतालाई मर्यादित गराउने पक्षमा सरकार रहेको भन्दै त्यसलाई अंकुश लगाउने कल्पना पनि सरकारले गर्न नसक्ने बताए । सरकार दक्षिण […]