काठमाडौं : निर्वाचन आयोगले केहि समय अघिदेखि नै आगमी निर्वाचनका लागि सरकारसँग नेताहरुको सुरक्षा माग गरिरहेको छ ।
शुक्रबार माओवादी केन्द्रका उम्मेदवार तथा विना विभागीय मन्त्री जनार्दन शर्माको गाडीलाई लक्षित गरी बम प्रहार भयो। त्यसको २४ घण्टा नवित्दै रोल्पामा माओवादी नेता वर्षमान पुनको गाडीलाई लक्षित गरी माइन बिस्फोट गराइयो।
देशका