कास्की २ मा युवा उम्मेदवार गिरी घोषणापत्र बोकेर घरदैलोमा

काठमाडौं : कास्की क्षेत्र नम्बर २ मा ठूला दलका नेताहरुलाई  चुनौती दिनेगरी स्वतन्त्र उम्मेदवारी दर्ता गराएका ऋगेन्द्र गिरी यतिबेला घरदैलो अभियानमा छन्।क्रस खुकुरी चुनाव चिन्ह लिएर पहिलोपटक राजनीतिक प्रतिस्पर्धामा उत्रिएका गिरीले यसअघि गाँजा खेति वैधानिक गर्नुपर्ने, नेपालमै उत्पादित वस्तुहरुको प्रयोग गर्नुपर्ने, युवाहरुलाई विदेशिनबाट रोक्नुपर्नेलगायत विभिन्न एजेन्डाहरु स्थापित गर्न अभियान चलाइरहेका थिए।‘अभियानले जागरण फैलाउने काम गर्छ। यस्ता अभियानमार्फत देश विकासमा लाग्न चाहने मजस्ता ध

सम्बन्धित सामग्री

क्रस खुकुरी लिएर कास्की-२ मा भोट माग्दै ऋगेन्द्र

युवा व्यवसायी तथा सामाजिक अगुवा ऋगेन्द्र नेपाली गिरीले प्रतिनिधि सभाका लागि कास्की क्षेत्र नं २ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् ।  राजनीतिलाई कसैको व्यक्तिगत स्वार्थ पुरा गर्ने नीतिको रुपमा नभई नीतिगत रुपमा ...

राप्रपाका युवा नेता गिरी प्रतिनिधि र प्रदेश सभा दुवैमा सिफारिस

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले मंगलबारदेखि क्षेत्रगत रूपमा उमेदवार सिफारिस सुरु गरेको छ । मंगलबार प्रतिनिधि सभाको क्षेत्र नं. १ र प्रदेशतर्फ ‘क’ र ‘ख’ का उमेदवार सिफारिस गरेको राप्रपाले बुधबार क्षेत्र नं. २ का प्रतिनिधि सभा तथा प्रदेश सभा उमेदवार सिफारिस गरेको छ । बुधबार राप्रपाले कास्की २ ‘ख’ मा...

कांग्रेस कास्की– २ मा केन्द्रित

कास्की क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा नेपाली कांग्रेस कास्की केन्द्रित भएको छ । शुक्रबारदेखि पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, युवा नेता गगन थापा सहितका नेताहरु उपनिर्वाचनको अवसरमा कास्कीमा केन्द्रित भएको कास्की कांग्रेसका सभापति कृष्ण केसीले बताए ।

कास्कीमा रवीन्द्रको ‘ह्याट्रिक’

युवा नेताको पहिचान कमाएका बाम गठबन्धनका साझा उम्मेदवार रवीन्द्र अधिकारीले कास्की–२ मा जित हात पारेका छन्। एमालेबाट उम्मेवार बनेका अधिकारीले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका देवराज चालिसेलाई पराजित गरेका हुन्।

कम्युनिष्ट हारे राजतन्त्र फर्कने खतराः रविन्द्र अधिकारी

२० कात्तिक, पोखरा । कास्की क्षेत्र नम्बर २ का प्रतिनीधि सभाका उम्मेद्वार तथा एमालेका युवा नेता रविन्द्र अधिकारीले अबको चुनावमा कम्युनिष्टले हारे देशमा राजतन्त्र र्फकने खतरा रहेको बताएका छन् । कास्की २ को प्रदेश नम्बर २ मा बाम गठबन्धनको संयुक्त भेलालाई सम्बोधन गर्दै उनले यस पटकको चुनावमा बाम गठबन्धनले जित्नैपर्ने बताउँदै …