राप्रपाका युवा नेता गिरी प्रतिनिधि र प्रदेश सभा दुवैमा सिफारिस

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले मंगलबारदेखि क्षेत्रगत रूपमा उमेदवार सिफारिस सुरु गरेको छ । मंगलबार प्रतिनिधि सभाको क्षेत्र नं. १ र प्रदेशतर्फ ‘क’ र ‘ख’ का उमेदवार सिफारिस गरेको राप्रपाले बुधबार क्षेत्र नं. २ का प्रतिनिधि सभा तथा प्रदेश सभा उमेदवार सिफारिस गरेको छ । बुधबार राप्रपाले कास्की २ ‘ख’ मा...

सम्बन्धित सामग्री

प्रतिनिधि र प्रदेश सभा निर्वाचन निष्पक्ष रुपमा भएको छः दिनेश थपलिया

मोरङ – निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले मंसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचन निष्पक्ष भएको र पुनः मतगणना गर्नुपर्ने अवस्था नरहेको बताएका छन्। विराटनगरमा प्रदेश १ प्रमुख परशुराम खापुंगलाई मतपरिणाम प्रतिवेदन बुझाउन शनिबार आएका आयुक्त थपलियाले आयोगले निष्पक्ष रुपमा निर्वाचन सम्पन्न भएको हुँदा कुनै क्षेत्रमा पुनः मतगणना गर्नुपर्ने अवस्था नरहेको बताए। […]

सकियो प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको सबै प्रक्रिया

काठमाडौं ।  गत मंसिर ४ मा भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन–२०७९ को सबै प्रक्रिया सकिएको छ । बुधबार निर्वाचन आयोगले पत्रकार सम्मेलन गरेर निर्वाचनसँग सम्बन्धित सबै प्रक्रिया सम्पन्न भएको जनाएको हो । पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगले सम्पूर्ण निर्वाचन परिणामसहितको प्रतिवेदन बिहीबार राष्ट्रपति कार्यालयमा बुझाउने तयारी गरेकोे जानकारी दिनुभयो […]

पर्वतमा गठबन्धन शून्य

प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन २०७९ मा पर्वत जिल्लामा नेपाली काँग्रेस बढारिएको छ। नेकपा एमालेले प्रतिनिधि र प्रदेश सभा क्लिन स्वीप गर्दा काँग्रेस भने सिट विहीनमा खुम्चिएको छ।...

प्रतिनिधि र प्रदेश सभा सदस्यका लागि मतदान सुरु

४ मंसिर, काठमाडौं । आगामी पाँच वर्षका लागि प्रतिनिधि र प्रदेश सभा सदस्य चयन गर्न आज देशैभर मतदान सुरु भएको छ । मतदान सुरु हुनुअघि नै मतादान केन्द्र पुगेर लाइनमा बसेका मतदाताले ७ बजेदेखि मतदान गर्न थालेका हुन् । मतदान साँझ ५ बजेसम्म जारी हुनेछ । प्रत्येक्षतर्फ १६५ सिटका लागि देशभरबाट २४१२ जना उम्मेदवार प्रतिस्पर्धामा […]

प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता सुरु

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता सुरु भएको छ । प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्र र प्रदेश सभाका ३३० निर्वाचन क्षेत्रमा एकसाथ उम्मेदवारी दर्ता सुरु भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मनोनयनको समय तोकेको छ । उम्मेदवारहरु मनोनयन दर्ता गराउन प्रमुख […]

प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता आज

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आज आइतबार उम्मेदवारको मनोनयन दर्ता गरिने भएको छ । निर्वाचन आयोगले शनिबार पत्रकार सम्मेलन गरी उम्मेदवार मनोनयन दर्ताका लागि सम्पुर्ण तयारी पुरा भएको जानकारी दिएको छ । आयोगले आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म आ–आफ्नो निर्वाचन क्षेत्रको मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी […]

एमालेले गर्‍याे प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि दल दर्ता (तस्बिरसहित)

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दल दर्ता गरेकाे छ। आउँदो मंसिर ४ गतेलाई तय भएकाे निर्वाचनकाे लागि आज दिउँसो साढे करिब १२:३० बजे निर्वाचन आयोगकाे कार्यालयमा पुगेर दल एमालेले दल दर्ता गरेकाे हाे। दल दर्ताका लागि एमाले उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, महासचिव शंकर […]

आज प्रतिनिधि र प्रदेश सभा चुनावको मिति घोषणा गर्ने सरकारको तयारी

काठमाण्डाै - सरकारले प्रतिनिधि र प्रदेश सभाको चुनाव एकै चरणमा गर्ने गरी मिति घोषणाको तयारी गरेको छ । सत्ता गठबन्धनका शीर्ष नेताबीच भएको सहमति अनुसार आज बस्ने मन्त्रिपरिषद् बैठकबाट चुनावको मिति घोषणा गर्ने तयारी छ । यसअघि निर्वाचन आयोगले आउँदो मंसिरको २ गतेभित्रै चुनाव गर्नेगरी मिति घोषणा गर्न सिफारिस गरेको थियो । मौजुदा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको पदावधि मंसिर २२ गते पूरा हुने आयोगको निष्कर्ष छ । २०७४ साल मंसिर १० र २१ गते गरी दुई चरणमा चुनाव भएको थियो । गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेक...

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावको मिति यसै महिनाभित्र घोषणा गर्ने तयारी

काठमाण्डाै - सरकारले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावको मिति यसै महिनाभित्र घोषणा गर्ने तयारी गरेको छ । संविधान अनुसार प्रतिनिधि र प्रदेश सभा सदस्यको कार्यकाल पाँच वर्षको हुन्छ । जसअनुसार आउँदो मंसिर २२ गते अगाडि नै प्रतिनिधि र प्रदेश सभा सदस्यको चुनाव हुनुपर्नेछ । त्यसका लागि निर्वाचन आयोगले छिट्टै सरकारलाई मितिबारे सिफारिस गर्ने र थप परामर्श गरी सरकारले यही महिनाभित्र मिति घोषणा गर्ने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिनुभयो । परामर्श तथा सिफारिसलगत्तै असार मसान्तभित्र प्रतिनिधि सभा सदस्...

मंसिर १० भित्र प्रतिनिधि र प्रदेश सभा निर्वाचन

राजनीतिक दलहरूका बीचमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका विषयमा अनौपचारिक संवादको क्रम बढेको छ । सत्तारूढ गठबन्धन आबद्ध दलबीच त चुनावी तिथिमितिबारेको छलफल झनै तीव्र बन्दै गएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गत मंगलबार बसेको गठबन्धनको बैठकमा कात्तिक अन्तिम वा मंसिर १० भित्र निर्वाचन सम्पन्न गर्ने विषयमा छलफल भएको थियो ।प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै बैठकमा निर्वाचनको विषय प्रवेश गराएका