२० कात्तिक, पोखरा । कास्की क्षेत्र नम्बर २ का प्रतिनीधि सभाका उम्मेद्वार तथा एमालेका युवा नेता रविन्द्र अधिकारीले अबको चुनावमा कम्युनिष्टले हारे देशमा राजतन्त्र र्फकने खतरा रहेको बताएका छन् ।
कास्की २ को प्रदेश नम्बर २ मा बाम गठबन्धनको संयुक्त भेलालाई सम्बोधन गर्दै उनले यस पटकको चुनावमा बाम गठबन्धनले जित्नैपर्ने बताउँदै …