नेविसंघले पनि माग्यो गभर्नरको राजीनामा, आज बालुवाटारमा प्रदर्शन गर्दै

१ साउन, काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) र अखिल क्रान्तिकारीले संयुक्त रुपमा प्रदर्शन गर्दैछन् । उनीहरुले राष्ट्र बैंकलाई केन्दि्रत गरेर बिहान १० बजे बालुवाटारमा प्रदर्शन गर्न लागेका हुन् । यसअघि सत्तारुढ माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले गभर्नरविरुद्ध विरोध प्रदर्शन गर्दै आएकोमा आजदेखि सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसको विद्यार्थी संगठन […]

सम्बन्धित सामग्री

सरकार काण्डै काण्डमा फसेको भन्दै नेविसंघले माग्यो प्रधानमन्त्रीको राजीनामा

काठमाडौं- नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले प्रधानमन्त्रीको राजीनामा माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ । सरकार काण्डै काण्डमा फसेको र भ्रष्टाचारीलाई संरक्षण गरेको भन्दै नेविसंघले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने मागका साथ शुक्रबार सिंहदरबादेखि बालुवाटारसम्म मार्चपास गरेको हो । उनीहरुले प्रचण्ड नेतृत्वको वर्तमान सरकारले राज्य आतंक फैलाएको आरोप लगाएका छन् । उनीहरुले बालकुमारी घटनामा सरकारकै […]

ओस्कार कमिटीले माग्यो नेपाली फिल्म

काठमाडौं । नेपालस्थित ओस्कार कमिटीले ९६ औं ओस्कार अवार्डको अन्तर्राष्ट्रिय फिचर विधाका लागि फिल्म आह्वान गरेको छ । कमिटीले सोमबार वक्तव्य जारी गर्दै डिसेम्बर १, २०२२ देखि अक्टोबर ३१, २०२३ सम्म प्रदर्शन भएका फिल्मलाई प्रतिस्पर्धाका लागि आह्वान गरेको हो । ओस्कार कमिटी नेपालका सचिव चिरञ्जीवि गुरागाइले इच्छुक फिल्मले सेप्टेम्बर १५ सम्म फिल्म दर्ता गरिसक्नुपर्ने बताए […]

सृष्टि श्रेष्ठको ‘राधा’ चीनमा प्रदर्शन हुने, दूतावासले माग्यो फिल्म

काठमाडौं । सुवर्ण थापा निर्देशित फिल्म ‘राधा’ नेपाल रिलिजअघि नै चीनमा प्रदर्शन हुने भएको छ । ग्वान्झाओस्थित नेपाली महावाणिज्य दूतावासको पहलमा फिल्मलाई देखाइन लागिएको हो । चाइना पर्फमेन्स इन्डस्ट्री एसोसिएसनले आयोजना गर्ने बेइजिङ इन्टरनेसनल डान्स भिडियो फेस्टिभल २०२२ मा ‘राधा’ले प्रदर्शनको मौका पाएको हो । महावाणिज्य दूतावासका अनुसार साउन ३० गते फिल्म प्रदर्शनको तयारी छ […]

काँग्रेसको पार्टी कार्यालयमा विद्यार्थीको विरोध प्रदर्शन

काठमाडौं। काँग्रेसको केन्द्रीय समितिको बैठक सुरु भएको छ। काँग्रेसको पार्टी कार्यालयमा विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन्। विराटनगर महानगरले २० प्रतिशत सम्पति कर घटायो। एमालेले माग्यो महान्याधिवक्ताको राजीनामा माग गरेका छन्। भक्तपुरमा जाली नोटसहित प्रहरीले एक जना पक्राउ गरेको छ ।

जथाभावी मुलुक चिनाउने टेलिभिजनले माग्यो माफी

सोल, (एजेन्सी) । दक्षिण कोरियाले टोकियो ओलम्पिकको उद्घाटन समारोहका क्रममा आफ्नो सञ्चार माध्यमबाट मुलुकहरू चिनाउने क्रममा पिज्जा फर इटाली, ड्राकुल्ला फर रोमानिया एन्ड चेर्नोबिल फर युक्रेन शीर्षकसहितका तस्वीरहरू प्रदर्शन गरेकोमा दर्शकहरूको प्रतिक्रिया र विरोधपछि माफी मागेको छ । दर्शकहरूले यी दृश्य प्रसारणलाई ‘हस्तक्षेपकारी’ र ‘घिनलाग्दो’ भन्दै विरोध प्रतिक्रिया दिएपछि एमबीसी टेलिभिजन च्यानलले दर्शकसमक्ष क्षमायाचना गरेको […]

बालुवाटारमा माग्यो नेविसंघले कानुनमन्त्रीको राजीनामा

काठमाडौं ।कानुनमन्त्री शेरबहादुर तामाङको राजीनामा माग गर्दै नेपाल विद्यार्थी संघले प्रधानमन्त्रीको निवास बालुवाटरमा विरोध प्रदर्शन गरेको छ ।    बंगलादेशमा चिकित्सा शात्र अध्ययन गर्ने छात्रबारे अमर्यादित अभिव्यक्ति दिएको भन्दै संघले मंगलबार बिहान प्रदर्शन ...