शाही युवा शक्ति नेपालले माग्यो प्रधानमन्त्री दाहालको राजीनामा, शनिबार विरोध प्रदर्शन (भिडिओसहित)

प्रधानमन्त्री प्रचण्डले राजावादी र देशक्त शक्तिसँग डराएर समाजवादी मोर्चा बनाएको अध्यक्ष खड्काको आरोप, ज्ञानेन्द्रलाई तेस्रो पटक राजा बनाएरै छाड्ने उद्घोष काठमाडौं, ७ असार । शाही युवा शक्ति नेपालले गणतन्त्र खारेज गरी राजतन्त्र पुनस्र्थापनाको मागसहित आगामी शनिबार विरोध प्रदर्शन गर्ने भएको छ । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी शाही युवा शक्ति नेपालले कार्यक्रमको […]