राष्ट्रिय औद्योगिक सर्वेक्षण सार्वजनिक,  देशभर ६० हजार १८५ उद्योग

नेपालमा उद्योगको संख्या ६० हजार १८५ वटा पुगेको छ । ६० हजारमध्ये खानी तथा उत्खनन् ३५६, औद्योगिक उत्पादन उद्योग ६५,६११, विद्युत सेवा ९९४ र पानी, फोहोर लगायत क्षेत्रमा काम गर्ने २२२४ उद्योग रहेका छन् ।केन्द्रीय तथ्यांक विभागको सर्वेक्षणले नेपालमा भएका चार वटा औद्योगिक प्रतिष्ठान उद्योगहरुमा ४ लाख ९१ हजार २२७ जना मानिसहरुले रोजगारी पाएको देखाएको छ । जसमा खानी तथा उत्खनन् क्षेत्रमा ६,४८५, औद्योगिक उत्पादन उद्योग ४ लाख ४४ हजार ९६४, विद्युत सेवा २१ हजार ५९३ र पानी, फोहोरलगायत क्षेत्रमा १८ हजार १८५ जना

सम्बन्धित सामग्री

कर्णालीमा उद्योगको अवस्था कमजोर

सात प्रदेशमध्ये कर्णाली प्रदेशमा उद्योग प्रतिष्ठानको अवस्था कमजोर देखिएको छ । राष्ट्रिय औद्योगिक सर्वेक्षण २०७६ को प्रारम्भिक नतिजाले कर्णाली प्रदेशमा उद्योगको अवस्था कमजोर रहेको देखाएको हो । सर्वेक्षण अनुसार देशभर ६० हजार १८५ उद्योग रहेकोमा कर्णालीमा भने जम्मा १ हजार ६ सय ३५ उद्योग सञ्चालनमा रहेका छन् । ती मध्ये खानी तथा उत्खनन् सम्बन्धी ५, […]

देशभर ६० हजार औद्योगिक प्रतिष्ठान, ४० प्रतिशत मात्रै पूर्ण क्षमतामा सञ्चालन

देशभर रहेका औद्योगिक प्रतिष्ठानमध्ये ४० प्रतिशत उद्योगले मात्र उत्पादन क्षमताको पूर्ण उपयोग गरेका छन् । केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको राष्ट्रिय औद्योगिक सर्वेक्षण, ०७६ अनुसार ६० प्रतिशत औद्योगिक प्रतिष्ठानको उत्पादन...

मुलुकभर साठी हजार उद्योग,पाँच लाखलाई रोजगारी

साना र ठूला ६० हजार उद्योगमा झन्डै पाँच लाख जनाले रोजगारी पाएका छन् । केन्द्रीय तथ्याङ्क विभागले शुक्रबार सार्वजनिक गरेको राष्ट्रिय औद्योगिक सर्वेक्षण, २०७६ अनुसार मुलुकभर साना तथा ठूला गरी ६० हजार १८५ उद्योग रहेका छन् भने ती उद्योगमा चार लाख ९१ हजार २२७ जनाले रोजगारी पाएका हुन् । विभागले ती उद्योगअन्तर्गत खानी तथा उत्खनन, औद्योगिक उत्पादन, विद्युत्, ग्यास, बाफ तथा वातावरण अनुकूलित सेवा, पानीको आपूर्ति, ढल निकास, फोहोर व्यवस्थापन क्षेत्रमा अध्ययन गरेको थियो ।

देशभर ६० हजार उद्योग पौने चार लाखलाई रोजगारी

नेपालमा उद्योग प्रतिष्ठानको संख्या ६० हजार पुगेको छ । राष्ट्रिय औद्योगिक सर्वेक्षण, २०७६ ले देशभर ६० हजार एक सय ८५ उद्योग सञ्चालनमा रहेको देखाएको हो । तीमध्ये सबैभन्दा बढी उत्पादनमूलक क्षेत्रमा ५६...

देशभर ६० हजार उद्योग

नेपालमा ६० हजार १ सय ८५ वटा औद्योगिक प्रतिष्ठान रहेको तथ्यांक सार्वजनिक भएको छ । केन्द्रीय तथ्यांक विभागले ‘राष्ट्रिय औद्योगिक सर्वेक्षण–०७६’ मार्फत शुक्रबार यस्तो तथ्यांक सार्वजनिक गरेको हो । विभागले ०७५ साउन १ देखि ०७६ असार अर्थात् आर्थिक वर्ष २०७५/७६ को सर्वेक्षणमा आधारित विवरण सार्वजनिक गरेको जनाएको छ ।

नेपालमा ४० प्रतिशत उद्याेगले मात्रै उत्पादन क्षमताको पूर्ण उपयोग गर्छन्

काठमाण्डाै – नेपालमा उद्योगको सङ्ख्या ६० हजार एक सय ८५ वटा पुगेको छ । औद्योगिक क्षेत्रका चार औद्योगिक प्रतिष्ठानहरूमध्ये ४० प्रतिशतले मात्रै उत्पादन क्षमताको पूर्ण उपयोग गर्ने गरेको केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको पछिल्लो सर्वेक्षणले देखाएको छ । सर्वेक्षणले चार वटा औद्योगिक प्रतिष्ठान उद्योगहरूमा चार लाख ९१ हजार दुई सय २७ जना मानिसले रोजगारी पाएको देखाएको छ । तथ्याङ्क विभागले आज शुक्रवार राष्ट्रिय औद्योगिक सर्वेक्षण २०७६ को नतिजा सार्वजनिक गरेको हो । विभागको सर्वेक्षणले औद्योगिक क्षेत्रका चार औद्योगिक प्रतिष्ठान...

नेपालीले खान्छन् वार्षिक १ खर्ब ७ अर्ब तलब

काठमाडौं । नेपाल भएका उद्योगले वार्षिक रूपमा उद्योगमा काम गर्ने श्रमिकलाई वार्षिक १ खर्ब तलब दिने गरेका छन् । नेपाल भएका ६० हजार १ सय ८५ उद्योगले १ खर्ब तलब दिने गरेका हुन । आज सार्वजनिक भएको ११औँ राष्ट्रिय औद्योगिक सर्वेक्षण–२०७६ अनुसार नेपालका भएका ६० हजार १८५ उद्योगले वार्षिक रूपमा १ खर्ब ७ अर्ब ८९ […]

६० हजार बढी औद्योगिक प्रतिष्ठान, पाँच लाख व्यक्तिलाई रोजगारी

काठमाडौं । नेपालमा कुल ६० हजार १ सय ८५ वटा औद्योगिक प्रतिष्ठान रहेको तथ्यांक सार्वजनिक भएको छ । केन्द्रीय तथ्यांक विभागले ‘राष्ट्रिय औद्योगिक सर्वेक्षण २०७६’ मार्फत यस्तो तथ्यांक सार्वजनिक गरेको हो । औद्योगिक प्रतिष्ठानमध्ये उत्पादन क्षेत्रमा सबैभन्दा बढी ५६ हजार ६ सय ११ वटा उद्योग सञ्चालनमा छन् । त्यस्तै, खानी तथा उत्खनन् क्षेत्रमा ३ सय […]

राष्ट्रिय औद्योगिक सर्वेक्षण: ६० हजार बढी प्रतिष्ठान सञ्चालनमा, ४ लाखलाई रोजगारी

नेपालमा कुल ६० हजार १ सय ८५ वटा औद्योगिक प्रतिष्ठान रहेको तथ्यांक सार्वजनिक भएको छ । केन्द्रीय तथ्यांक विभागले ‘राष्ट्रिय औद्योगिक सर्वेक्षण २०७६’ मार्फत यस्तो तथ्यांक सार्वजनिक गरेको हो । यस्ता औद्योगिक प्रतिष्ठानमध्ये उत्पादन क्षेत्रमा सबैभन्दा बढी ५६ हजार ६ सय ११ वटा उद्योग सञ्चालनमा छन् । त्यस्तै खानी तथा उत्खनन् क्षेत्रमा  ३ सय ५६ वटा, विद्युत् तथा ग्यास उत्पादनमा ९ सय ९४ वटा, पानी आपूर्ति, ढल निकास र फोहरमैला व्यवस्थापन क्षेत्रमा २ हजार २ सय २४ वटा उद्योग प्रतिष्ठानहरु सञ्चालनमा छन् ।

नेपालमा उद्योगको संख्या ६० हजार

२४ असार, काठमाडौं । नेपालमा उद्योगको संख्या ६० हजार १८५ वटा पुगेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । विभागले शुक्रबार ११औं राष्ट्रिय औद्योगिक सर्वेक्षण-२०७६ को नतिजा सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । यो तथ्यांक आर्थिक वर्ष २०७५/७६ लाई आधार मानेर लिइएको विभागले जनाएको छ । विभागले २०७६ फागुनमा तथ्यांक संकलन सुरु गरेको थियो । […]