६० हजार बढी औद्योगिक प्रतिष्ठान, पाँच लाख व्यक्तिलाई रोजगारी

काठमाडौं । नेपालमा कुल ६० हजार १ सय ८५ वटा औद्योगिक प्रतिष्ठान रहेको तथ्यांक सार्वजनिक भएको छ । केन्द्रीय तथ्यांक विभागले ‘राष्ट्रिय औद्योगिक सर्वेक्षण २०७६’ मार्फत यस्तो तथ्यांक सार्वजनिक गरेको हो । औद्योगिक प्रतिष्ठानमध्ये उत्पादन क्षेत्रमा सबैभन्दा बढी ५६ हजार ६ सय ११ वटा उद्योग सञ्चालनमा छन् । त्यस्तै, खानी तथा उत्खनन् क्षेत्रमा ३ सय […]

सम्बन्धित सामग्री

नेपालमा ४० प्रतिशत उद्याेगले मात्रै उत्पादन क्षमताको पूर्ण उपयोग गर्छन्

काठमाण्डाै – नेपालमा उद्योगको सङ्ख्या ६० हजार एक सय ८५ वटा पुगेको छ । औद्योगिक क्षेत्रका चार औद्योगिक प्रतिष्ठानहरूमध्ये ४० प्रतिशतले मात्रै उत्पादन क्षमताको पूर्ण उपयोग गर्ने गरेको केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको पछिल्लो सर्वेक्षणले देखाएको छ । सर्वेक्षणले चार वटा औद्योगिक प्रतिष्ठान उद्योगहरूमा चार लाख ९१ हजार दुई सय २७ जना मानिसले रोजगारी पाएको देखाएको छ । तथ्याङ्क विभागले आज शुक्रवार राष्ट्रिय औद्योगिक सर्वेक्षण २०७६ को नतिजा सार्वजनिक गरेको हो । विभागको सर्वेक्षणले औद्योगिक क्षेत्रका चार औद्योगिक प्रतिष्ठान...

राष्ट्रिय औद्योगिक सर्वेक्षण सार्वजनिक,  देशभर ६० हजार १८५ उद्योग

नेपालमा उद्योगको संख्या ६० हजार १८५ वटा पुगेको छ । ६० हजारमध्ये खानी तथा उत्खनन् ३५६, औद्योगिक उत्पादन उद्योग ६५,६११, विद्युत सेवा ९९४ र पानी, फोहोर लगायत क्षेत्रमा काम गर्ने २२२४ उद्योग रहेका छन् ।केन्द्रीय तथ्यांक विभागको सर्वेक्षणले नेपालमा भएका चार वटा औद्योगिक प्रतिष्ठान उद्योगहरुमा ४ लाख ९१ हजार २२७ जना मानिसहरुले रोजगारी पाएको देखाएको छ । जसमा खानी तथा उत्खनन् क्षेत्रमा ६,४८५, औद्योगिक उत्पादन उद्योग ४ लाख ४४ हजार ९६४, विद्युत सेवा २१ हजार ५९३ र पानी, फोहोरलगायत क्षेत्रमा १८ हजार १८५ जना