दसैँ, तिहार सकियो । यो हप्ता सकिन नभ्याउँदै छठ पर्व पनि सकिन्छ । सँगसँगै दसैँ, तिहार र छठपछि काम गर्छु भन्ने बहाना पनि सकिन्छ ।
आशा गरौँ, त्यसपछि सरकारी कामको मेलो अघि बढ्छ । खुरुखुरु भैरहेका कामले निरन्तरता पाउँछ । गर्न नसकेका र नभ्याएका काम थाल्न पनि दबाब बढ्छ ।
देश हाँक्ने मुख्य ठाउँमा रहेका दुई सारथीको कुरा पत्या...