प्रधानमन्त्री भन्छन्-अवसर बढ्दा विदेशिने घटे, अध्ययन भन्छ-फर्किएकामध्ये आधा बेरोजगार

२३ जेठ, काठमाडौं । गत जेठ १४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै भनेका थिए,’देशभित्र रोजगारीका अवसर बढ्दै र श्रमशक्ति बाहिरिने क्रम घट्दै छ ।’ प्रधानमन्त्री ओलीले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् २ लाख प्रत्यक्ष रोजगारी उपलब्ध भएको सम्बधोनमा उल्लेख गरेका थिए । तर, उनको दावीलाई हालसालै उनी आफैं अध्यक्ष रहेको राष्ट्रिय योजना आयोगले […]

सम्बन्धित सामग्री

बाढीपीडितलाई राहत दिन र जोखिमको अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाढीपीडितलाई राहत दिन र विपत्को जोखिममा रहेका बस्तीको अध्ययन गरी स्थानान्तरणको प्रबन्ध मिलाउन निर्देशन दिएका छन् । विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री...

आर्थिक अवस्था अध्ययन गर्न उच्चस्तरीय समिति

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि अध्ययन गर्न उच्च स्तरीय समिति बनाएर अध्ययन गरिने बताएका छन् । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री दाहालले अर्थतन्त्रको बाह्य क्षेत्र वित्तीय क्षेत्र र सार्वजनिक वित्तका विषयमा बृहत् अध्ययन गरी सरकारलाई आवश्यक सुझाव दिन उच्चस्तरीय समिति बनाएर अघि बढ्ने बताएका हुन् । […] The post आर्थिक अवस्था अध्ययन गर्न उच्चस्तरीय समिति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रधानमन्त्री कार्यालयको सुधारका लागि कसरी हुँदैछ अध्ययन ?

१४ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदभार ग्रहण गरेपछि पहिलो निर्णय गरे, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको रणनीतिक सुधारका लागि अध्ययन गर्ने । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले ५ हजारभन्दा बढी खर्चको बिल सार्वजनिक गर्ने निर्णयमा हस्ताक्षर गरेका थिए भने केपी शर्मा ओलीले तुइन हटाउने । दुबै निर्णयको लामो समयसम्म कार्यान्वयन भए नभएको चियो चर्चा […]

सुदूरपश्चिममा सौर्य ऊर्जा अध्ययन अनुमति

सुदूरपश्चिम प्रदेशमा ३५० मेगावाट  सौर्य ऊर्जा विकास गर्न सरकारले सम्भाव्यता  अध्ययन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री  शेरबहादुर देउवाको अध्यक्षतामा  मङ्गलबार बसेको लगानी बोर्डको ४९ औँ बैठकले डोटी र डडेल्धुरा जिल्लामा विकास   गर्ने गरी अध्ययन गर्न स्वीकृति प्रदान गरेको छ ।लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टका अनुसार डोटी जिल्लाको दिपायल सिलगढी नगर पालिका र   डडेल्धुरा जिल्लाको अमरगढी नगर पालिकामा सौर्य ऊर्जाको विकासका लागि अध्ययन  गर्न अनुमति दि

बिपी प्रतिष्ठानमा भएको आन्दोलन जाँचबुझका लागि अध्ययन समिति गठन

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको आन्दोलन र त्यहाँका समस्या बुझेर समाधानको सुझाव दिन अध्ययन समिति बनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव डा बैकुण्ड अर्यालको संयोजकत्वमा अध्ययन समिति बनाइएको हो।